शुक्रबार, भदौ १९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

११ महिने शिशु कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ का ११ महिने कोरोना सङ्क्रमित शिशु सुशांक सुनार उपचारपछि महाकाली अस्पतालबाट सोमबार डिस्चार्ज भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २, २०७७

नेपाल प्रहरीका ७३ जना इन्स्पेक्टरको पदस्थापन

नेपाल प्रहरीका निरीक्षक (इन्सपेक्टर) हरुको पदस्थापन भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २, २०७७

नेपाल प्रहरीका ३६ जना एसपीको सरुवा

नेपाल प्रहरीका ३६ जना एसपीको सरुवा भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २, २०७७

शम्भु सदा मृत्यु प्रकरण : दुई वडाध्यक्षसहित सात जनाविरुद्ध किटानी जाहेरी

धनुषास्थित ईलाका प्रहरी कार्यालय सबैलाको हिरासतमा मृत भेटिएका शम्भु सदाका परिवारले पूर्वमन्त्री मातृकाप्रसाद यादवका भाइसहित सात जनाविरुद्ध जाहेरी दर्ता गराएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २, २०७७

प्रदेश बजेटका प्राथमिकता फेरिए (प्रदेशगत विवरणसहित)

संवैधानिक व्यवस्थाअनुसार सातवटै प्रदेशले हिजो असार १ गते आगामी आर्थिक वर्ष २०७७०७८ को वार्षिक बजेट प्रदेशसभामा प्रस्तुत गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २, २०७७

प्रदेश २ मा साढे ३३ अर्बको बजेट, निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई निरन्तरता (पूर्णपाठसहित)

प्रदेश २ सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि रु. ३३ अर्ब ५६ करोड ९ लाख ९६ हजारको बजेट सार्वजनिक गरेको छ ।
नेपाल समय संवाददाता | सोमबार, असार १, २०७७

प्रदेश २ : थप १७१ जना संक्रमित, रौतहटमा सबैभन्दा बढी ८४२ पुग्यो

१७१ जनामा संक्रमण पुष्टि भएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या २ हजार १८५ पुगेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १, २०७७

सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी काम गर्न सकेन : नेविसंघ

नेविसंघले सोमबार काठमाडौंमा प्रदर्शन गर्दै सरकारले कोरोना संकटका बेलामा सरकारले जनतालाई राहत दिन नसकेको आरोप लगाएको हो।
नेपाल समय संवाददाता | सोमबार, असार १, २०७७

क्वारेन्टिनमा बलात्कार गर्नेमाथि कारबाही होस् : आयोग

'राज्यका निकायहरुबाटै सञ्चालित क्वारेन्टिनभित्रै यस्तो जघन्य अपराधको घटना हुनु अत्यन्त दुःखद् पक्ष हो।' 
नेपाल समय संवाददाता | सोमबार, असार १, २०७७

प्रदेश १ मा कोरोना संक्रमित ४ सय नजिक

विराटनगर– प्रदेश १ मा सोमबार २६ जना कोरोना संक्रमित थपिएका छन् । ४ महिला र २२ जना पुरुषमा संक्रमण देखिएको छ हो
नेपाल समय संवाददाता | सोमबार, असार १, २०७७

वाग्मतीको बजेट रु. ५१ अर्ब : मानव विकास सूचकांकमा न्यून, स्थानीय तहलाई प्राथमिकता

वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७-७८ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्नका लागि कूल रु ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजारको बजेट प्रस्तुत गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १, २०७७

काेरिया जान नपाउँदा भाषा पास गरेर बसेका युवा अन्योलमा

भाषा परीक्षा र स्वास्थ्य परीक्षणमा पास भइसकेर कोरिया जाने आसमा रहँदा अन्यत्र लाग्न नपाएको उनीहरुको भनाइ छ।
नेपाल समय संवाददाता | सोमबार, असार १, २०७७

कोरोना संक्रमण तेस्रो चरणमा, सक्रिय संक्रमितको संख्या ५ हजार नाघ्यो

सोमबारसम्मको तथ्यांकअनुसार अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार २११ पुगेको छ भने मृत्यु हुनेको संख्या १९ छ ।
नेपाल समय संवाददाता | सोमबार, असार १, २०७७

जाजरकोटमा प्रहरी र सोती घटनाका पीडितबीच झडप

रुकुमपश्चिमको चौरजहारी नगरपालिका वडा नं. ८ मा भएको सोती घटनालाई लिएर जाजरकोटमा पीडित पक्ष र प्रहरीबीच झडप भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १, २०७७

भक्तपुरमा दुईवटा सवारी दुर्घटना, दुईजनाको मृत्यु

मध्यपुर थिमिको बोडे र कमलविनायकमा फरक समयमा भएको दुई दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, असार १, २०७७

‘सेरेना पक्कै पनि टेनिसमा फर्कनेछिन्’

एजेन्सी– चर्चित टेनिस खेलाडी सेरेना विलियम्सले अमेरिकामा हुने यूएस ओपनमा खेल्न मन पराउने टेनिस प्रशिक्षक पेट्रिक मोउरातोग्लौले बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार १, २०७७

सुदूरपश्चिम सरकारले ल्यायो सवा ३३ अर्बको बजेट, कोरोना नियन्त्रण प्राथमिकतामा

सुदूरपश्चिम सरकारले आगामी आर्थिक बर्ष २०७७-०७८ का लागि ३३ अर्ब २८ करोडको बजेट ल्याएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १, २०७७

गण्डकी प्रदेश:  ३४ अर्ब ८४ करोडको बजेट प्रस्तुत

गण्डकी प्रदेश सरकारले ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
नेपाल समय संवाददाता | सोमबार, असार १, २०७७

कांग्रेसको निष्कर्ष– सरकारले लकडाउनको दुरुपयोग गर्‍यो

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ८४ दिनदेखि जारी लकडाउनको समय सरकारले दुरुपयोग गरेको निष्कर्ष निकालेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १, २०७७

प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह प्रदान

नेपाल प्रहरीमा नायब निरीक्षकबाट निरीक्षकमा हालै बढुवा भएकाहरुलाई सोमबार दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १, २०७७