सोमबार, भदौ ८, २०८३

नेपाल प्रहरीका ७३ जना इन्स्पेक्टरको पदस्थापन

नेपाल प्रहरीका निरीक्षक (इन्सपेक्टर) हरुको पदस्थापन भएको छ।
 |  मंगलबार, असार २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २, २०७७

नेपाल प्रहरीका निरीक्षक (इन्सपेक्टर) हरुको पदस्थापन भएको छ।

७३ जना प्रहरी निरीक्षकहरुलाई प्रहरी महानिरीक्षकको असार १ गतेको निर्णयअनुसार पदस्थापन गरिएको हो।

गृह मन्त्रालयको जेठ ३२ गतेको निर्णयअनुसार जनपद प्रहरी समूहतर्फ प्रहरी नायब निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा बढुवा नियुक्ति भएकाहरुको पदस्थापन भएको छ प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित: Jun 16, 2020| 06:53 मंगलबार, असार २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।