सोमबार, भदौ ८, २०८३

नेपाल प्रहरीका ३६ जना एसपीको सरुवा

नेपाल प्रहरीका ३६ जना एसपीको सरुवा भएको छ।
 |  मंगलबार, असार २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २, २०७७

नेपाल प्रहरीका ३६ जना एसपीको सरुवा भएको छ।

सोमबार साँझ भएको सरुवाअनुसार एसपी ओम राना बाँके सरुवा भएका छन् । उनी विवादित प्रहरी अधिकृत हुन्।

एसपीहरु नवराज अधिकारी कपिलवस्तु, जीवनकुमार श्रेष्ठ कास्की, अरुण पौडेल तनहुँ र सन्तोष खड्काको मोरङमा सरुवा भएको छ।

यस्तै टीकाबहादुर केसी महोेत्तरी, दीपक रेग्मी पूर्वी नवलपरासी तथा राजेन्द्र प्रसाद भट्ट सुर्खेत सरुवा भएका छन्।

हेर्नुस् सबैको विवरण

प्रकाशित: Jun 16, 2020| 06:43 मंगलबार, असार २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।