शनिबार, भदौ २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रदेश २ : ३ जना बेपत्ता, ८४५ विस्थापित, दर्जनौँ गाउँ डुबानमा

केही दिनयता परेको अविरल वर्षाका कारण प्रदेश नं २ मा तीन जना बेपत्ता भएका छन् भने दुई जनाको उद्धार गरिएको छ । भारी वर्षाबाट प्रदेश नं २ मा ८४५ जना...
नेपाल समय संवाददाता | बुधबार, साउन ७, २०७७

पोखरामा बिहीबारदेखि ५० प्रतिशत बस चल्ने

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिने उद्देश्यका साथ झण्डै चार महिनादेखि जारी बन्दाबन्दीका कारण रोकिएका सार्वजनिक यातायातका साधन पोखरामा बिहीबारदेखि सञ्चालन गरिने भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, साउन ७, २०७७

बलेफीमा सडक भासियो, अरनिको राजमार्गमा आवतजावत प्रभावित

अविरल वर्षाले सडक भासिएपछि अरनिको राजमार्गमा आवतजावत प्रभावित भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, साउन ७, २०७७

खाने-बस्ने व्यवस्था नहुँदा पहिरो पीडितको ज्यान गयो

गत असार २५ गते भीषण पहिरामा परी जाजरकोटको बारेकोट गाउँपालिका–४ मा ११ जनाको ज्यान गुमाएको केही दिन नबित्दै विस्थापित दलवीर सार्कीको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, साउन ७, २०७७

ह्यूस्टनको चिनियाँ महावाणिज्यदूतावास बन्द गर्न अमेरिकी आदेश

संयुक्त राज्य अमेरिकाले ह्यूस्टनमा रहेको चिनियाँ महावाणिज्यदूतावास कार्यालय बन्द गर्न आदेश दिएको छ ।
नेपाल समय संवाददाता | बुधबार, साउन ७, २०७७

लम्कीचुहा नगरपालिकामा अख्तियारको छापा

कैलालीको लम्कीचुहा नगरपालिकामा अख्तियारले छापा मारेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ७, २०७७

सुदूरपश्चिममा थप ७ जनामा कोरोना संक्रमण

धनगढी– सुदूरपश्चिम प्रदेशमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, साउन ७, २०७७

नेपालमा कोरोनाबाट पहिलो पटक विदेशीको मृत्यु

नेपालमा कोरोना भाइरसको संक्रमणबाट पहिलो पटक विदेशी नागरिकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ७, २०७७

बजार बढ्दा नाफा बुक गर्ने विक्रेता बढे, नेप्से १७.५० अंकले ओरालो

सेयर बजार परिसूचक (नेप्से) बुधबार १७.५० अंक घटेर १४३२.४४ अंकमा आएको छ ।
नेपाल समय संवाददाता | बुधबार, साउन ७, २०७७

कोरोनाका सक्रिय संक्रमितको संख्या ५,३७०, निको हुने ७०.१ प्रतिशत

नेपालमा बुधबारसम्म कोरोना भाइरसबाट सक्रिय संक्रमितको संख्या पाँच हजार ३७० रहेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ७, २०७७

काठमाडौंमा ३ जना कोरोना संक्रमित थपिए

काठमाडौंमा आज (बुधबार) कोरोना भाइरसका ३ जना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन ७, २०७७

आज १०० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८ हजार नाघ्यो

पछिल्लो २४ घण्टामा देशभर १०० जनामा कोरोना पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ७, २०७७

प्रदेश १ मा ११ जना कोरोना संक्रमित थपिए, ३ जना डिस्चार्ज

विराटनगर– प्रदेश १ मा बुधबारसम्म कोरोना संक्रमितको संख्या ८३५ पुगेको छ । बुधबार ११ जना कोरोना संक्रमित थपिएका छन् ।
नेपाल समय संवाददाता | बुधबार, साउन ७, २०७७

दैलेखमा पहिलो पटक समुदायमा कोरोना परीक्षण, ४९ जनाको जाँच गर्दा १६ संक्रमित

दैलेखमा पहिलो पटक समुदायमा कोरोना परीक्षण गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ७, २०७७

अपहरणको नाटक गरेर युवतीसँग होटेलमा

ऋण तिर्न नपरोस् भनेर अपहरणको नाटक गर्ने एक व्यक्ति होटलमा युवतीसँग फेला परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन ७, २०७७

दराज र ईसेवाले ल्याए १ रुपैयाँमा आईफोन एसई जित्ने मौका

नेपाल समय संवाददाता | बुधबार, साउन ७, २०७७

मोइन अलीलाई इङ्ल्याण्डको उपकप्तानको जिम्मेवारी

अलराउन्डर एवम् बायाँ हाते ब्याट्स्मेन मोइन अलीलाई इङ्ल्याण्डले एक दिवसीय खेलको उपकप्तानको जिम्मेवारी दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ७, २०७७

कर्णालीमा थप २२ जनामा कोरोना पुष्टि

कर्णाली प्रदेशमा आज २२ जना कोरोना संक्रमित थपिएका छन्। संक्रमितमध्ये १६ जना दैलेख र ६ जना कालिकोटका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन ७, २०७७

नर्भिक महँगो छैन, ६० प्रतिशत बिरामी निम्नमध्यम वर्गीय छन् : राजेन्द्रबहादुर सिंह (अन्तर्वार्ता)

नेपालको समग्र स्वास्थ्य सेवाका साथै नर्भिक हस्पिटलको सेवा र योजनाबारे कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहसँग गरिएको कुराकानी :
नेपाल समय संवाददाता | बुधबार, साउन ७, २०७७

लमजुङमा पहिराले १८ घर पुरिए

अविरल वर्षाले यहाँ पहिरो जाँदा १८ घर पुरिएका छन् । मर्स्याङ्दी गाउँपालिका–३ तरापु पल्लोटारी गाउँमा आज बिहान पहिराले उक्त घर पुरिएका हुन् ।
नेपाल समय संवाददाता | बुधबार, साउन ७, २०७७