आइतबार, भदौ २१, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
आइतबार, भदौ २१, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
प्रदेश १ मा ५७ जना कोरोना संक्रमित थपिए, सबैभन्दा बढी मोरङमा
विराटनगर– प्रदेश १ मा सोमबार ५७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४६, झापामा ६ र सुनसरीमा ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७
कांग्रेसको क्रियाशील सदस्यता नवीकरण र वितरण सुरु
आगामी फागुनमा हुने १४ औँ महाधिवेशनका लागि कोरोना महामारीकै बीच नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र वितरणका काम सुरू गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७
तयारी खाना घर-घरमा पुर्याउने ‘सजिलो मिल्स’ सञ्चालन हुँदै
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७
मलेसियामा सेक्युरिटी गार्डलाई पिट्ने पनि नेपाली
मलेसियामा सेक्युरिटी गार्ड कुटपिटमा संलग्न दुवै जना नेपाली नागरिक भएको खुलेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७
सरकारी सवारीसाधनबारे स्पष्ट मापदण्ड निर्धारण माग गर्दै सर्वोच्चमा रिट
रिटमा जनताको करबाट खरिद हुने सम्पूर्ण सरकारी सवारीसाधन खरिद, उपयोग, मर्मत र लिलामबारे स्पष्ट मापदण्ड बनाई लागू गराउन परमादेश जारी गर्न माग गरिएकाे छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७
कालोपुलमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
काठमाडौँ महानगरपालिका–७ कालोपुलमा मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७
१५ जिल्लामा पूर्ण विद्युतीकरण
काठमाडौं– गत आवमा मुलुकभरका १५ जिल्लामा पूर्ण विद्युतीकरण भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७
नेकपा विवाद : स्थायी कमिटीबाट हल खोज्ने प्रस्ताव ओलीद्वारा अस्वीकार
६ दिनसम्म रोकिएको दुई अध्यक्षबीचको संवादले आइतबारदेखि निरन्तरता पाए पनि तत्कालै सहमति भइहाल्ने अवस्था नदेखिएको ओली निकट नेता बताउँछन्।
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७
ओपो ए१२ सार्वजनिक, इन्ट्री लेभलमै मेनस्ट्रिम फोनको क्षमता
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७
नेपाली ब्रान्ड सोनमद्वारा गंगालाल अस्पताललाई पीपीई सहयोग
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७
भारतमा ११ महिनामै १ लाख थान बिक्यो किया
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७
‘मेरो सेयर’को एकाउन्ट नवीकरण अब ई-सेवाबाट
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७
बँदेल मार्न थापेको करेन्ट लागेर दाजुभाइको मृत्यु
काठमाडौं– जंगली जनावर बँदेल मार्न मकैबारीमा थापेको करेन्ट लागेर दाङमा दुई दाजुभाइको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७
इनफ इज इनफका अभियन्ता ई: अस्पताल भर्ना
इनफ इज इनफका अभियन्ता ईः अस्पताल भर्ना भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७
‘पीसीआरका लागि स्वाब दिएर भीडभाडमा जान्छन्, अनि कसरी नफैलियोस् कोरोना ?’
कार्यालय तथा संघसंस्था खुल्न थालेपछि अस्पतालमा कामकाजीको संख्या पनि बढेको छ, पीसीआर परीक्षणका लागि।
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७
सिन्धुपाल्चोकमा पहिरोबाट एकै रातमा १० जनाको मृत्यु
सिन्धुपाल्चोकको मेलम्ची र पाँचपोखरीमा आइतबार राति गएको पहिरोमा पुरिएर १० जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७
क्षतिग्रस्त बेनी–जोमसोम सडक निरीक्षण
गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिको टोलीले आइतबार बेनी–जोमसोम सडक निरीक्षण गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७
ओली–दाहालबीच अझै जुटेन सहमति
पार्टीभित्रको विवाद मिलाउन सत्तारूढ नेकपाका शीर्ष नेताबीच सोमबार बिहान भएको बैठक पनि बिना निष्कर्ष टुंगिएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७
भारतमा लगातार पाँचौं दिन ५० हजारभन्दा बढी संक्रमित थपिए
भारतमा लगातार पाँचौं दिन कोरोना भाइरसका ५० हजारभन्दा बढी संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७
सुनको मूल्य स्थिर : ९९,६०० रूपैयाँ
आज (सोमबार) सुन तोलाको ९९ हजार ६०० मा कारोबार भइरहेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७
5578
5579
5580
5581