सोमबार, भदौ २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

लामो समय भारतको प्रधानमन्त्री हुनेमा नरेन्द्र मोदी चौथो

नरेन्द्र मोदीले सन् २०१४ को मे २६ मा भारतीय १४ औँ प्रधानमन्त्रीका रूपमा आफ्नो पहिलो कार्यकाल सुरू गरेका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७

सातादिनमै ३५ कोरोना संक्रमितको मृत्यु, बढेन सचेतना

कोभिड–१९ ले विगतमा फाट्टफुट्ट रुपमा मानिसको मृत्यु भएकामा साउन लागेपछि दैनिक रुपमा तीनदेखि आठ जनासम्मको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७

धुलिखेल अस्पताल क्षेत्र सिल, वडाध्यक्षलाई कोरोना संक्रमण

सङ्क्रमणदर दिनानुदिन बढेसँगै काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताल क्षेत्र सिल गर्ने निर्णय गरिएको छ । बिहीबारको परीक्षणमा एक बिरामीसहित १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल क्षेत्र बन्द गर्ने निर्णय गरिएको हो...
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७

महेन्द्र सिंह धोनीको कोरोना रिपोर्ट नेगेटिभ, आईपीएल खेल्ने

चेन्नई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनीको कोरोना भाइरसको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७

रुकुम घटनाका पीडितलाई संसदीय छानबिन समितिको सिफारिसअनुसार राहत

सोती घटना छानबिन संसदीय विशेष समितिको सिफारिसअनुरुप पश्चिम रुकुम सोती घटनाका मृतक परिवारलाई सरकारले प्रतिपरिवार रु १० लाख राहत दिने निर्णय भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७

क्वारेन्टिनमा करेन्ट लागेर मृत्यु भएकी महिलाको परिवारलाई १० लाख क्षतिपूर्ति

मृतक परिवारसँगको सहमतिअनुसार नगरपालिकाले ओडकी १२ महिनाकी छोरी अनुको खातामा सहयोग रकम जम्मा गर्ने भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७

कर्मचारी र सेवाग्राहीको स्वास्थ्य सुरक्षालाई ख्याल गरेर सेवा देऊ : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आफ्नै खर्चमा बैंक तथा वित्तीय संस्थाले कोभिड–१९ सङ्क्रमण भएका र उनीहरुको सम्पर्कमा आएकाहरुको परीक्षण गर्न निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७

इजरायल र युएईबीच ऐतिहासिक शान्ति सम्झौता

इजरायल र संयुक्त अरब इमिरेट्स (युएई)बीच सम्बन्ध सामान्य बनाउने सहमति भएको छ, यसको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७

बाग्मतीमा २३६३ जनामा कोरोना पुष्टि, उपत्यकामा मात्रै १५७७

बाग्मती प्रदेशमा दुई हजार ३६३ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ। काठमाडौं उपत्यकामा मात्र एक हजार ५७७ जनामा संक्रमित छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७

प्रदेश ५ का दाहाल-नेपाल निकट केन्द्रीय सदस्यको निष्कर्ष– ओलीले एक पद नछोडेसम्म सहमति हुँदैन

छलफलमा शीर्ष नेताहरूसहित करिब २२ जना सांसद तथा केन्द्रीय सदस्य सहभागी थिए।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७

इजी एस्योरेन्स र माछापुच्छ्रे बैंकबीच विद्युतीय प्रणालीमार्फत ट्याक्सी भाडा भुक्तान गर्ने सम्झौता

इजी ट्याक्सी सञ्चालन गर्दै आएको इजी एस्योरेन्स प्रा.लि. र माछापुच्छ्रे बैंकबीच विद्युतीय प्रणालीमार्फत ट्याक्सी भाडा भुक्तान गर्ने सम्झौता भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७

अमेरिकामा एकै दिन १५०० को मृत्यु

अमेरिकामा कोरोनाबाट एकै दिन १५०० जनाको मृत्यु भएको छ। मध्ये मे महिना यता बुधबार एकै दिन यति ठूलो संख्यामा कोरोना संक्रमितको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७

सिन्धुपाल्चोकमा अत्यावश्यक बाहेकका सेवा स्थगित

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने जोखिम बढेका कारण कार्यालयबाट नियमित प्रदान गरिने अत्यावश्यक सेवाबाहेकका सेवा स्थगन गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७

कोभिड-१९ : मापदण्ड पालनाबारे अनुगमन गरी विवरण पठाउन गृहको निर्देशन

गृहमन्त्रालयले कोभिड-१९ संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि मन्त्रिपरिषद्बाट विभिन्न मितिमा भएको निर्णयलाई प्रभावकारी कार्यान्वयन भएनभएको अनुगमन गर्न टोली परिचालन गरेर अनुगमन तथा कारबाही गर्न निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७

पीसीआर रिपोर्ट नेगेटिभ आएका व्यक्ति मात्रै भदौ १ गतेदेखि कर्णाली प्रवेश गर्न पाउने

कोरोना भाइरस (कोभिड १९) परीक्षणको पीसीआर रिपोर्ट नेगेटिभ आएका व्यक्ति मात्रै कर्णाली प्रवेश गर्न पाउने भएका छन्
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७

कर्मचारी र सेवाग्राहीको स्वास्थ्य ख्याल गरेर सेवा देऊ : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आफ्नै खर्चमा बैंक तथा वित्तीय संस्थाले कोभिड–१९ संक्रमण भएका र उनीहरुको सम्पर्कमा आएकाहरुको परीक्षण गर्न निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७

विराटनगरमा भदौ ५ सम्म लकडाउन

कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या बढ्दै गएपछि विराटनगर महानगरपालिकाले आगामी भदौ ५ गते सम्मका लागि लकडाउन थप गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७

सुर्खेत प्रवेश गर्न पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्ने, भदौदेखि वीरेन्द्रनगरमा निधेषाज्ञा

सुर्खेत प्रवेश गर्न अबदेखि कोरोना भाइरस (कोभिड-१९) पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ हुनुपर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७

अत्यावश्यक बाहेकका सेवा बन्द गर्न सर्वोच्चलाई बारको आग्रह

विभिन्न अदालतका न्यायाधीशहरुलाई कोरोना भाइरसको संक्रमण भएपछि १५ दिनका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्न नेपाल बार एसोसियसनले सर्वोच्च अदालतलाई आग्रह गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७

गण्डकी प्रदेशमा संक्रमित थपिए

गण्डकी प्रदेशमा आज (बिहीबार) साँझ थप ४ जनामा कोरोना पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २९, २०७७