मंगलबार, साउन १२, २०८३

अमेरिकामा एकै दिन १५०० को मृत्यु

अमेरिकामा कोरोनाबाट एकै दिन १५०० जनाको मृत्यु भएको छ। मध्ये मे महिना यता बुधबार एकै दिन यति ठूलो संख्यामा कोरोना संक्रमितको मृत्यु भएको हो।
 |  बिहीबार, साउन २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २९, २०७७

एजेन्सी- अमेरिकामा कोरोनाबाट एकै दिन १५०० जनाको मृत्यु भएको छ।

मध्ये मे महिना यता बुधबार एकै दिन यति ठूलो संख्यामा कोरोना संक्रमितको मृत्यु भएको हो।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै जर्जियामा १०० भन्दा बढीको मृत्यु भएको छ।

अमेरिकामा पछिल्ला १७ दिनदेखि मृतकको संख्या लगातार १ हजार भन्दा माथि रहेको छ।

अमेरिकामा अहिलेसम्म कम्तीमा ५० लाख मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ भने १ लाख ६० हजारभन्दा बढीको मृत्यु भइसकेको छ।
अमेरिकाका हरेक राज्यमा कोरोना संक्रमण फैलिएको छ। बीबीसी

प्रकाशित: Aug 13, 2020| 21:11 बिहीबार, साउन २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।