सोमबार, भदौ २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

अमेरिकामा संंक्रमणमा कमी आएको संकेत, युरोपमा फेरि बढ्न थाल्यो

अमेरिकामा कोरोना भाइरसको संक्रमणमा कमी आएको देखिएको छ। यद्यपि, यो कमी आउनुको कारणबारे सबैको एकमत देखिंंदैन।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

क्रिकेट खेलाडीको कोरोना बीमा क्यानले गरिदिने

राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको कोरोना बीमा गरिने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले खेलाडीको कोरोना बीमा गर्न लागेको हो ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

दुबईमा अलपत्र नेपाली ल्याउन सरकारले दियो अनुमति

चौतर्फी विरोधपछि अन्ततः सरकारले दुबईको विमानस्थलमा अलपत्र नेपालीलाई स्वदेश ल्याउन अनुमति दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

निषेधाज्ञाको पहिलो दिन यस्तो देखियो सुदूरपश्चिमको राजधानी (फोटो फिचर)

कोरोना भाइरस (कोभिड-१९)को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कैलालीमा आज बिहान १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

पाटन अस्पतालमा आज एकै दिनमा दुई जनाको मृत्यु, मृतकको संख्या १३२ पुग्यो

ललितपुरको पाटन अस्पतालमा आज एकै दिन दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । दोलखाकी ३० वर्षीय महिला र सर्लाहीका ४६ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान मृत्यु भएको अस्पतालले...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

सुनको मूल्य स्थिर, तोलाको ९८ हजार ८००

नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार ८०० रुपैयाँमा यथावत छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु

विराटनगरमा एक जना कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

भारतमा २४ घन्टामा कोरोना संक्रमणबाट ९८३ को मृत्यु

भारतमा पछिल्लो २४ घन्टामा कोराना भाइरस (कोभिड-१९)को संक्रमणबाट ९८३ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

दोस्रो खेलमा जमैका तल्लावाज पराजित

क्यारेबियन प्रिमियर लिग(सीपीएल) अन्तर्गत आज(शुक्रबार) बिहान सम्पन्न खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टिम जमैका तल्लाहवाजले पहिलो हार बेहोरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

स्वास्थ्य मापदण्डका नियमहरु पालना गर्दै तीज मनाउन सभामुखको आग्रह

सभामुख अग्निप्रसाद सापकोटाले हरितालिका तीजको शुभकामना दिँदै स्वास्थ्य मापदण्डका नियमहरु पालना गरेर मनाउन आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

कोरोनाबाट प्यूठानका पुरुषको बुटवलमा मृत्यु, मृतकको संख्या १२९ पुग्यो

प्यूठान स्वर्गद्वारी नगरपालिका–७ का ६४ वर्षीय पुरुषको बुटवलको कोरोना विशेष अस्पतालमा आज (शुक्रबार) बिहान मृत्यु भएको हो ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

बलम्बुबाट नौ किलोग्राम चरेशसहित महिला पक्राउ

प्रहरीले लागूऔषध ९ किलो ३५० ग्राम चरेशसहित एक महिलालाई पक्राउ गरेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

भरतपुर अस्पतालमा कोरोनाबाट थप एक पुरुषको मृत्यु

भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

नारायणी अस्पतालमा एक पुरुषको मृत्यु, कोरोनाको आशंका

कोरनासंग मिल्दोजुल्दो लक्षण देखिएका रौतहटका एक पुरूषको उपचारको क्रममा मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

अरिङ्गालले टोकेर बालकको मृत्यु

प्युठानमा अरिङ्गालको टोकाइबाट १० वर्षीय बालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

भारतमा एकैदिन कोरोनाबाट साढे ६८ हजार संक्रमित

सबैभन्दा धेरै संक्रमित महाराष्ट्र राज्यमा थपिएका छन् । जहाँ बिहीबार एकै दिनमा १४ हजार ६ सय ४७ जनामा संक्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

अछाम बाढी : निरीक्षण र राहतका लागि गृहमन्त्रीको टोली जाँदै

गृहमन्त्री रामबहादुर थापासहितको टोली राहत र निरीक्षणका लागि बाढीग्रस्त अछामको रामारोशन जाने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

चितवनका २२ सहित थप २६ जनामा कोरोना पुष्टि

चितवनका २२ जनासहित २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बिहीबार राति गरिएको परीक्षणमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

सुदूरपश्चिमका ४ जिल्ला अन्धकार

बिहिबार दिउँसोदेखि डोटीलगायत यहाँका अन्य तीन पहाडी जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

घरभित्रै मनाइँदै हरितालिका तीज, यस्तो छ महिमा

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) देवादिदेव महादेवको पूजा आराधना गरी घरभित्रै मनाइँदैछ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७