शुक्रबार, भदौ २६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

क्षमताभन्दा बढी कैदीले कारागारमा कोरोना जोखिम : आयोग

क्षमताभन्दा बढी कैदीबन्दीका कारण जिल्ला कारागार कोभिड-१९ को उच्च जोखिममा रहेको राष्ट्रिय मानव अधिकार आयोगले बताएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १८, २०७७

म्याद गुज्रेेका खाद्यवस्तु बजारमा पठाउने आयान र विशाल ग्रुपको यस्तो छ सम्बन्ध 

युनाइटेड डिस्ट्रिब्युटर्सको वेबसाइटमा जनाइएअनुसार बोथ्रा उक्त डिस्ट्रिब्युटर्सका बिजनेस डेभलपमेन्ट म्यानेजर पनि हुन्। त्यस्तै विशाल ग्रुपका निर्देशक अनुज अग्रवाल युनाइटेडका अध्यक्ष हुन् भने विवेक अग्रवाल म्यानेजिङ डाइरेक्टर हुन्। 
नेपाल समय संवाददाता | आइतबार, असोज १८, २०७७

अनिश्चितकालका लागि सर्‍यो धनगढी प्रिमियर लिग

धनगढी क्रिकेट एकेडेमी (डीसीए) ले आयोजना गर्ने पहिलो फ्रेन्चाइज टी–२० क्रिकेट अनिश्चितकालका लागि स्थगित भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १८, २०७७

कर्णालीमा ४० प्रतिशत दरबन्दी रिक्त, करारमा काम चलाउँदै सरकार

प्रदेश अस्पताल सुर्खेतमा तीन सय २५ जना कर्मचारीको दरबन्दी छ। अस्पतालमा ८० जना कर्मचारीको मात्रै पदपूर्ति भएको छ। अझै २४२ दरबन्दी रिक्त छ। 
नेपाल समय संवाददाता | आइतबार, असोज १८, २०७७

सत्याग्रहले नछुने दम्भी शासकहरू

सत्याग्रहले अप्रत्यक्ष रुपमा के अपेक्षा राखेको हुन्छ भने विरोधी पक्षमा न्यूनस्तरको भए पनि नैतिकता हुन्छ र त्यही नैतिकताका कारण अन्तत्वोगत्वा सत्याग्रह प्रभावकारी साबित हुन्छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १८, २०७७

पाटेबाघको छालासहित ४ जना पक्राउ

महानगरीय अपराध महाशाखाले पाटेबाघको छालासहित ४ जनालाई पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, असोज १८, २०७७

पाँच लाखमा बलात्कारको घटना मिलाउने पक्राउ

पाँच लाख रुपैयाँमा बलात्कारको घटना मिलाउने पञ्चसहित बलात्कारमा संलग्न मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, असोज १८, २०७७

डा. केसीसँग वार्ता गर्न चिकित्सक संघको ७२ घण्टे अल्टिमेटम

नेपाल चिकित्सक संघले अनशनरत डा. गोविन्द केसीसँग ७२ घण्टाभित्र वार्ता गरी अनशन अन्त गराउन सरकारलाई अल्टिमेटम दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १८, २०७७

हैदराबादलाई मुम्बईको विशाल लक्ष्य

टस जितेर ब्याटिङमा आएको मुम्बईले २०९ रनको लक्ष्य प्रस्तुत गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज १८, २०७७

‘प्रमुख अतिथि नबनाउँदा मन्त्रीले योजना पारेनन्’ 

मन्त्रीको जवाफबाट अवाक् भएपछि सांसद श्रेष्ठले आइतबार प्रदेश सभा बैठकमा विषेश समय नै लिएर यसबारेमा असन्तुष्टि पोखे।
नेपाल समय संवाददाता | आइतबार, असोज १८, २०७७

पैसा तिरेमा दुर्गम क्षेत्रका संक्रमितले 'एयरलिफ्ट' सुविधा पाउने

दुर्गम क्षेत्रका कोरोना संक्रमितले आफैले पैसा तिरेमा ‘एयरलिफ्ट’को सुविधा उपयोग गर्न पाउने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज १८, २०७७

प्रदेश १ मा ३६३ डिस्चार्ज, १७९ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश १ मा १७९ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज १८, २०७७

‘एम्नेस्टी इन्डियालाई जबरजस्ती बन्द गराइनु आपत्तिजनक’ 

भारत सरकारबाट एम्नेस्टी इन्टरनेसनल इन्डिया (एम्नेस्टी इन्डिया) का गतिविधि बन्द गरिएको घटनाप्रति नागरिक समाजका झन्डै २०० सदस्यले गम्भीर चासो व्यक्त गरेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, असोज १८, २०७७

सचिवालय बैठक स्थगितपछि ओली–दाहालबीच छलफल

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार भेटवार्ता भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, असोज १८, २०७७

किशोरीमाथि बसभित्रै सामूहिक बलात्कार, २ जना पक्राउ

भक्तपुरमा एक १७ वर्षीया किशोरीमाथि बसभित्रै सामूहिक बलात्कार भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, असोज १८, २०७७

उपत्यकाका तीनसहित सात जिल्लामा बढी संक्रमित 

काठमाडौं उपत्यकाका तीनसहित सात जिल्लामा सबैभन्दा बढी सक्रिय संक्रमित छन्। 
नेपाल समय संवाददाता | आइतबार, असोज १८, २०७७

तपाईंको जिल्लामा आज कति संक्रमित थपिए (विवरणसहित)

पछिल्लो २४ घण्टामा ५२ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज १८, २०७७

लक्षण नभएका संक्रमितलाई १० दिनमै घर पठाइने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका अस्पतालमा रहेका कोरोना संक्रमितलाई १० दिनमै घर पठाउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १८, २०७७

कोरोनाका मृतकको संख्या ५३५ पुग्यो

पछिल्लो २४ घण्टामा देशभर ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १८, २०७७

कोरोना संक्रमणमा नेपालले चीनलाई उछिन्यो

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या चीनको भन्दा बढी भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १८, २०७७