बुधबार, चैत ४, २०८२

हैदराबादलाई मुम्बईको विशाल लक्ष्य

टस जितेर ब्याटिङमा आएको मुम्बईले २०९ रनको लक्ष्य प्रस्तुत गरेको हो।
 |  आइतबार, असोज १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज १८, २०७७

काठमाडौं– जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज(आइतबार) भइरहेको पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई विशाल लक्ष्य प्रस्तुत गरेको छ।

National life

टस जितेर ब्याटिङमा आएको मुम्बईले २०९ रनको लक्ष्य प्रस्तुत गरेको हो।

पहिलो पारी सम्होको मुम्बईले निर्धारित ओभरमा पाँच विकेट गुमाउँदै १०.४ को रन रेटमा २०८ रन बनायो।

खेलमा कप्तान रोहित शर्मा ६ रनमै आउट भए पनि अर्का ओपनर क्विन्टन डि ककले विकेट समालेर खेल। डि ककले ४ चौका र चार छक्काको मद्दतमा सर्वाधिक ६७ रनको योगदान दिए।

त्यस्तै, सूर्यकुमार यादव, हार्दिक पाण्ड्या र इसान किसनले २७, २८ र ३१ रन बनाए भने किरोन पोलार्डले अविजित २५ रन बनाए।

Laxmi sunrise bank
kumari

यता हैदराबादका सन्दिप शर्माले दुई विकेट लिए भने सिद्धार्थ कौर र रशिद खानले समान १–१ विकेट लिए।
 

प्रकाशित: Oct 04, 2020| 11:49 आइतबार, असोज १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।