शनिबार, भदौ १३, २०८३

तपाईंको जिल्लामा आज कति संक्रमित थपिए (विवरणसहित)

पछिल्लो २४ घण्टामा ५२ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्।
 |  आइतबार, असोज १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज १८, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा ५२ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्। देशभर ८३० महिला र एक हजार ४२३ पुरुष गरी आज दुई हजार २५३ जनामा कोरोना संक्रमण भएको छ। 
 

कुन जिल्लामा कति थपिए?
भोजपुर १    
झापा १६
खोटाङ ३
मोरङ ८१ 
संखुवासभा १
सुनसरी ८
उदयपुर २
सप्तरी ३
सिरहा ७
धनुषा ९ 
महोत्तरी १
सर्लाही ६
बारा ७
पर्सा ८
रौतहट ५
रामेछाप २
दोलखा २
भक्तपुर ३९
धादिङ  ८
काठमाडौं १३७३ 
काभ्रेपलाञ्चोक १०
ललितपुर १८७
नुवाकोट १४
सिन्धुपाल्चाेक ८ 
चितवन ५२
मकवानपुर २२ 
रसुवा २    
बागलुङ ३
कास्की ४
लमजुङ ७
नवलपरासी पूर्व ४० 
स्याङ्जा ४ 
तनहुँ  १९
कपिलवस्तु ४ 
नवलपरासी १
रुपन्देही ५२
गुल्मी ४
पाल्पा १५
दाङ ९
प्युठान ५
बाँके ५० 
बर्दिया १३
कालिकोट १ 
रुकुम पश्चिम २
सल्यान २    
सुर्खेत ५४
दैलेख ८
कैलाली ५५
बझाङ १
कञ्चनपुर २१ 
बैतडी १
डडेल्धुरा १ 
 

प्रकाशित: Oct 04, 2020| 10:57 आइतबार, असोज १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।