शनिबार, भदौ १३, २०८३

उपत्यकाका तीनसहित सात जिल्लामा बढी संक्रमित 

काठमाडौं उपत्यकाका तीनसहित सात जिल्लामा सबैभन्दा बढी सक्रिय संक्रमित छन्। 
 |  आइतबार, असोज १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज १८, २०७७

काठमाडौं– काठमाडौं उपत्यकाका तीनसहित सात जिल्लामा सबैभन्दा बढी सक्रिय संक्रमित छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित छन्। 

त्यस्तै मोरङ, सिरहा, चितवन र रुपन्देहीमा पनि सक्रिय संक्रमितको संख्या पाँचपाँच सयभन्दा बढी छ। 

तीन जिल्ला भने संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार मनाङ, मुस्ताङ र डोल्पामा सक्रिय संक्रमितको संख्या शून्यमा झरेको छ। 
 

प्रकाशित: Oct 04, 2020| 10:59 आइतबार, असोज १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।