शनिबार, भदौ १३, २०८३

लक्षण नभएका संक्रमितलाई १० दिनमै घर पठाइने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका अस्पतालमा रहेका कोरोना संक्रमितलाई १० दिनमै घर पठाउने निर्णय गरेको छ।
 |  आइतबार, असोज १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज १८, २०७७

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका अस्पतालमा रहेका कोरोना संक्रमितलाई १० दिनमै घर पठाउने निर्णय गरेको छ।

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार लक्षण नभएका संक्रमितको १० दिनमा पीसीआर गर्ने र नेगेटिभ रिपोर्ट आए डिस्चार्ज गर्ने निर्णय भएको छ।

लक्षण देखिएका संक्रमितलाई भने १४ दिनपछि पीसीआर नगरी डिस्चार्ज गरिने गौतमले बताए।

प्रकाशित: Oct 04, 2020| 10:50 आइतबार, असोज १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।