शुक्रबार, भदौ २६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बीमा समितिका अध्यक्षविरुद्ध अख्तियारमा उजुरी, दुई अर्ब घोटाला गरेको आरोप

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले नयाँ कम्पनीलाई सञ्चालन अनुमति दिँदा दुई अर्ब रुपैयाँ घोटाला गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। 
नेपाल समय संवाददाता | सोमबार, असोज १९, २०७७

कोरोना संक्रमण रोकथाममा सरकार उदासीन : कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना संक्रमण रोकथाममा सरकार पूर्ण रुपमा उदासीन रहेको आरोप लगाएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १९, २०७७

प्रदेश–५ को प्रदेश सभा बैठक २ बजेसम्मलाई स्थगित 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि प्रदेश–५ को प्रदेश सभा बैठक स्थगित भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, असोज १९, २०७७

प्रदेश–५ को प्रदेश सभा बैठक (प्रत्यक्ष प्रसारण)

प्रदेश–५ को प्रदेश सभा बैठक बसिरहेको छ। 
नेपाल समय संवाददाता | सोमबार, असोज १९, २०७७

प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति सार्वजनिक गर्न राप्रपा अध्यक्ष राणाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशमशेर राणाले प्रधानमन्त्री केपी ओलीको पछिल्लो स्वास्थ्य स्थिति सार्वजनिक गर्न माग गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १९, २०७७

बुटवलमा जारी विरोधका कार्यक्रम हिंसात्मक नबनाउन आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले प्रदेश राजधानीका विषयमा बुटलवलमा भइरहेको प्रदर्शनलाई हिंसात्मक नबनाउन आग्रह गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, असोज १९, २०७७

नेकपाको निर्णयसँगै प्रदेश ५ को राजधानी भालुवाङ बन्ने पक्का

प्रदेश ५ को नेकपा संसदीय दलले प्रदेश राजधानी दाङकाे भालुवाङका पक्षमा मतदान गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १९, २०७७

अब सवारी वा कागजात हराए अनलाइनबाटै ट्राफिकलाई उजुरी गर्नुस् 

अब नागरिकले हराएका कागजात र सवारी साधनसम्बन्धिका निवेदन मोबाइल वा कम्यूटरबाट एक क्लिकमै दिन सक्नेछन् । 
नेपाल समय संवाददाता | सोमबार, असोज १९, २०७७

राजधानीको विषयमा असहमति जनाउँदै समिति संयोजकको राजीनामा

प्रदेश–५ का प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले प्रदेशसभा सञ्चालन नियमावली संशोधन मस्यौदा समितिको संयोजकबाट राजीनामा दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १९, २०७७

‘गण्डकी प्रदेश सरकारले सञ्चालन गर्न लागेको गाई फार्ममा लगानी प्रक्रिया अस्पष्ट’

कस्तो प्रकृतिको ऋण, अनुदान, सहुलियत ऋण वा के हो भन्ने विषयमा उपसमिति स्पष्ट हुन सकेन।
नेपाल समय संवाददाता | सोमबार, असोज १९, २०७७

विराटनगर विमानस्थल स्तरोन्नति हुने

मोरङको विराटनगर विमानस्थल स्तरोन्नति गरिने भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, असोज १९, २०७७

सांसद विकास कोषको रकम दुरुपयोग : जग्गाको मूल्यांकन बढाउन खेतमै पीसीसी ढलान

प्रदेशसभा सदस्यहरुलाई आफ्नो निर्वाचन क्षेत्रमा जनतालाई अनुभूति हुनेगरी सो रकम उपलब्ध गराइन्छ। तर प्रदेश २ का एक जना प्रदेशसभा सदस्यले भने जनताको भलो नै नसोची निर्वाचन क्षेत्रको विकासका लागि रहेको...
नेपाल समय संवाददाता | सोमबार, असोज १९, २०७७

सुनको मूल्य चार सय रुपैयाँ घट्यो 

सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। 
नेपाल समय संवाददाता | सोमबार, असोज १९, २०७७

कोशी अस्पतालमा स्वास्थ्यकर्मीले खुवाउँछन् बिरामीका कुरुवालाई खाना 

विराटनगरका चिकित्सक र स्वास्थ्यकर्मीले कोशी अस्पताल विराटनगरमा उपचाररत बिरामीका कुरुवालाई निःशुल्क खाना खुवाउन थालेका छन् । 
नेपाल समय संवाददाता | सोमबार, असोज १९, २०७७

डा. केसीको जीवनरक्षाको मागसहित चिकित्सकहरुले र्‍याली गर्ने

२२ दिनदेखि अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुले आज दिउँसो र्‍याली गर्ने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १९, २०७७

भालुवाङका पक्षमा मतदान गर्न नेकपाको ह्विप, यस्तो छ सांसदकाे अंकगणित

यदि सत्तारुढ दलको ह्विप नेकपामा सांसदले मानेमा स्वतः प्रस्ताव पारित हुनेछ । तर १४ जना नेकपाको सांसदले हाल असहमति जनाएजस्तै मतदानमा पनि विपक्षमा मतदान गरेमा त्यसले फरक परिणाम निकाल्ने देखिन्छ...
नेपाल समय संवाददाता | सोमबार, असोज १९, २०७७

सुदूरपश्चिममा ८६ प्रतिशत संक्रमित कोरोनामुक्त 

सुदूरपश्चिम प्रदेशमा हालसम्म ७ हजार ६०४ जना संक्रमित भएकोमा ६ हजार ५७० जना निको भएका छन् । जुन ८६.४० प्रतिशत हो । 
नेपाल समय संवाददाता | सोमबार, असोज १९, २०७७

पोखरा महानगरमा प्रज्ञा प्रतिष्ठान, ११ जनाको नाम सिफारिस

पोखरा महानगरपालिकाको प्रज्ञा प्रतिष्ठानका लागि ११ जनाको नाम सिफारिस भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १९, २०७७

उपकुलपति प्राडा अर्यालद्वारा पदभार ग्रहण

पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा प्रेमनारायण अर्यालले आइतबार पदभार ग्रहण गरेका छन्। 
नेपाल समय संवाददाता | सोमबार, असोज १९, २०७७

भेरीका किसानलाई टेलिफोनबाटै प्राविधिक सल्लाह

जाजरकोटको भेरी नगरपालिकाका किसानहरुले अबदेखि टेलिफोनबाटै प्राविधिक सल्लाह लिन सक्ने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १९, २०७७