कोरोना भाइरसबाट संक्रमित हुने प्रहरीको संख्या ५ हजार १ सय १० पुगेको छ । हालसम्म संक्रमित भएकामध्ये ३१ सय ८४ जना निको भैसकेका छन् भने १९ सय ५६ जना उपचाररत...
आफूविरुद्धको अविश्वास प्रस्ताव फिर्ता गराउन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही दौडधुपमा छन्। उनले पूर्वमाओवादी र वरिष्ठ नेता माधव नेपाल समूहका सांसदहरूसँग छलफल सुरु गरेका हुन्।
सरकारले अध्यादेशमार्फत बत्कारीलाई मृत्युदण्डको सजाय हुने गरी कानुन संशोधन गरेकाे छ । लामो समयको विरोध प्रदर्शनपछि सरकार कानुन संशोधन गर्न बाध्य भएको हो ।
कोरोना भाइरसको संक्रमण तिब्र गतिमा फैलिए पनि सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले दसैंमा यात्रुले दुःख पाउने भन्दै गाडीभरी यात्रु हाल्न दिने निर्णय गरेको हो ।