सोमबार, भदौ २९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

व्यतित बिमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुट

नेपाल समय संवाददाता | बिहीबार, मंसिर ४, २०७७

तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या

पूर्वी मकवानपुरको वाग्मतीमा तीन वर्षीया बालिकाको विभत्स हत्या भएको छ । उनको बलात्कारपछि हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ४, २०७७

छठ मनाउन सफाइसम्म गरिएन मोहना नदी, तट सुनसान

अघिल्लो वर्षसम्म छठ पर्वको समयमा बेहुलीझैं सिंगारिने मोहना नदी यो वर्ष भने कोरोना कहरका कारण सुनसान छ । त्यहाँ न त सफाइ गरिएको छ न त अन्य वर्षझैं सिंगारिएको छ...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ४, २०७७

बिग ब्यास लिगमा सन्दिप लामिछाने हुरिकेन्सबाट खेल्ने

नेपाली लेग स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियन बिग ब्यास लिग (बीबीएल)मा होबर्ट हुरिकेन्सबाट खेल्ने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ४, २०७७

दाङमा प्रहरीको जुवा अप्रेशन, १५ लाखसहित ६५ जुवाडे पक्राउ

अवैध जुवा तास खेल्ने र खेलाउने गरी ६५ जना व्यक्तिसहित १५ लाख १८ हजार २२० रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ४, २०७७

काभ्रेमा ढुंगा उत्खनन् गर्न रोक, जिल्लाका सबै क्रसर उद्योग अवैधानिक

जिल्लामा आजदेखि पहाड तथा खोलाबाट ढुंगा उत्खनन कार्यमा रोक लगाइएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ४, २०७७

ट्राफिक प्रहरीको नयाँ अभियानः रोक, हेर र जाउँ

सवारी चालकलाई शाखा सडकबाट मूल सडकमा निस्कँदा  ‘रोक, हेर र जाउँ’ भन्ने ट्राफिक नियम पालना गराउन कडाइका साथ अभियान थालिएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ४, २०७७

बैतडीमा धान र मकै उत्पादन बढ्यो, दलहन उत्पादनमा कमी

बैतडीमा यो वर्ष खाद्यबालीको उत्पादनमा वृद्धि भएको छ। गत वर्षभन्दा यो वर्ष खाद्यबालीको उत्पादन बढेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ४, २०७७

कोरोनाबाट एकैदिनमा १० हजार ८ सयको मृत्यु, कुन देशमा कतिको ज्यान गयो ?

पछिल्लो २४ घण्टामा कोरोनाबाट सबैभन्दा धेरै अमेरिकामा मृत्यु भएको छ । जहाँ १ हजार ९ सय ५६ जनाले एकै दिनमा ज्यान गुमाएका छन् । 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ४, २०७७

बेल्जियम र इंग्ल्यान्डको जित

नेसन्स लिग अन्तर्गत बुधबार राति सम्पन्न खेलमा बेल्जियमसले डेनमार्कविरुद्ध जित निकालेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ४, २०७७

रेडक्रसका संस्थापक शर्मालाई श्रद्धाञ्जली 

नेपाल रेडक्रस सोसाइटीका संस्थापक सदस्य तथा पूर्व अध्यक्ष रमेश कुमार शर्माको सम्झनामा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले  श्रद्धाञ्जली सभाको आयोजना गरेको छ।  
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ४, २०७७

वेल्स नेसन्स लिग ग्रुप ‘ए’मा बढुवा

फिनल्यान्डलाई हराउँदै वेल्सले नेसन्स लिग अन्तर्गतको शीर्ष प्रतियोगितामा प्रवेश पाएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ४, २०७७

हुम्लामा शैक्षिक संस्था पुनः बन्द, अन्तरपालिका आवतजावतमा पनि रोक

बुधबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले बिहीबारदेखि जिल्लाभर शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ४, २०७७

क्यानको साधारणसभा सम्पन्न, विधान निर्माणमा जोड

नेपाल क्रिकेट संघ (क्यान)को पहिलो वार्षिक साधारण सभा हिजो(बुधबार) सम्पन्न भएकको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ४, २०७७

 ठूलो परिमाणमा कपडासहित भ्यान र चालक पक्राउ

ठूलो परिमाणमा अवैध कपडासहित पिकअप भ्यान र चालकलाई प्रहरीले पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ४, २०७७

के गरिब देशहरुले कोरोना भ्याक्सिन चाँडै पाउलान् ? 

‘हामी वास्तवमै यस्तो स्थितिबाट बच्नु पर्छ जहाँ सबै भ्याक्सिनमाथि धनी देशको मात्र कब्जा रहोस र गरिब देश यसबाट वञ्चित रहुन्।’
नेपाल समय संवाददाता | बुधबार, मंसिर ३, २०७७

ओली भन्छन्- ममाथि लागेका आरोपको छिनोफानो नगरी एकता प्रक्रिया अघि बढ्दैन

‘यो गम्भीरतालाई पार्टी एकताको पक्षमा उभिनु भएका नेकपाका सबै तहका नेता, कार्यकर्ताहरूले बुझौं र त्यसै अनुसार आफूलाई तयार बनाऔं।’
नेपाल समय संवाददाता | बुधबार, मंसिर ३, २०७७

आन्दोलनका घाइतेको उपचार सरकारले गरिदिने

काठमाडौं- सरकारले विभिन्न आन्दोलनका क्रममा घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ३, २०७७