बुधबार, भदौ १७, २०८३

आन्दोलनका घाइतेको उपचार सरकारले गरिदिने

काठमाडौं- सरकारले विभिन्न आन्दोलनका क्रममा घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने भएको छ।
 |  बुधबार, मंसिर ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ३, २०७७

काठमाडौं- सरकारले विभिन्न आन्दोलनका क्रममा घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने भएको छ।

मन्त्रिपरिषद्को आज बुधबार बसेको बैठकले जनआन्दोलन, मधेस आन्दोलनलगायत विभिन्न आन्दोलनका क्रममा घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने निर्णय गरेको परारष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।

नेकपा सचिवालय बैठकको दौडधुपबीच प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठक डाकेका थिए। बैठकले अन्य कुनै महत्वपूर्ण निर्णय भने नगरेको बताइएको छ।  
 

प्रकाशित: Nov 18, 2020| 14:46 बुधबार, मंसिर ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।