सोमबार, भदौ २९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

पार्टी एकता जोगाउन दुवै अध्यक्ष प्रतिबद्ध : सुवास नेम्बाङ 

पार्टी एकता जोगाउन दुवै अध्यक्ष प्रतिबद्ध रहेको नेता सुवास नेम्बाङले बताएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ५, २०७७

उद्योग वाणिज्य महासंघ निर्वाचन : ६४ पदका लागि १२७ जनाको उमेदवारी 

नेपाल उद्योग वाणिज्य महासंघको यही मंसिर १३ गते हुने निर्वाचनका लागि १२७ जनाको उमेदवारी परेको महासंघले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ५, २०७७

सेञ्चुरी कमर्सियल बैंकको अनलाइन एकाउन्ट सेवा

कोभिड–१९ का कारण बैंकका सेवाग्राहीलाई पर्न गएको विभिन्न बैंकिङ समस्याको समाधानको निम्ति सेञ्चुरी कमर्सियल बैंकले डिजिटल बैंकिङलाई अझै सहज बनाउने प्रयास स्वरुप सेञ्चुरी सहज खाता र सेञ्चुरी क्लीक एकाउन्ट सेवा...
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ५, २०७७

भारतमा अक्सफोर्ड भ्याक्सिन अप्रिलसम्म आउने

सिरम इन्स्टिच्यूट अफ इन्डियाले आगामी अप्रिलसम्ममा भारतमा सर्वसाधारणको प्रयोगका लागि अक्सोफर्ड भ्याक्सिन आइसक्ने जनाएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ५, २०७७

अध्यक्षसँगको भेटपछि महासचिवले भने- अवस्था गम्भीर छ

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडलले पार्टीभित्रको अवस्था गम्भीर रहेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ५, २०७७

धुम्बाराहीमा नेकपा अध्यक्ष दाहालसहितका नेताहरु छलफलमा

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र देखिएको विवाद जारी रहेका बेला नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरु पार्टी कार्यालय धुम्बाराहीमा छलफलमा जुटेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ५, २०७७

रेलमार्ग सहकार्यसम्बन्धी भारत–नेपाल संयुक्त कार्यदलको चौथो बैठक 

भारतको जोगवनी र नेपालको विराटनगरबीचमा सञ्चालित र अन्य अन्तरदेशीय रेलमार्ग परियोजना सम्पन्न गर्नका लागि तीव्र रुपमा काम अघि बढाउन दुवै पक्षले सहमति जनाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ५, २०७७

एनएलजी इन्स्योरेन्सको साधारणसभा सम्पन्न

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको चौधौं वार्षिक साधारणसभा आज शुक्रबार वेबिनार मार्फत् केन्द्रीय कार्यालय काठमाडौंमा सम्पन्न भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ५, २०७७

एकैपटक ३३ एसएसपीको सरुवा, काठमाडौं र ललितपुर प्रहरी प्रमुख पनि फेरिए

गृहमन्त्रीस्तरीय निर्णयबाट शुक्रवार ३३ जना एसएसपीको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ५, २०७७

स्थानीय तहमा ३९६ वटा आधारभूत अस्पताल निर्माणका लागि अर्थ मन्त्रालयद्वारा स्रोत सुनिश्चित

अर्थ मन्त्रालयले स्थानीय तहमा ३९६ वटा आधारभूत अस्पताल निर्माणका लागि स्रोत सुनिश्चित गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ५, २०७७

कञ्चनपुरका वडाध्यक्ष रुखमा झुण्डिएको अवस्थामा मृत फेला

वडाध्यक्ष कृष्ण बहादुर रोकायाको शव सोही वडास्थित किसान मध्यवर्ती वनभित्र रुखमा झुण्डिएको अवस्थामा प्रहरीले फेला फारेको हो । 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ५, २०७७

दोब्बर भाउ पाउँदा गोलभेँडा किसान  खुशी

गत वर्ष उत्पादन कम र भाउ न्यून हुँदा धादिङ जिल्लाको सिद्धलेख गाउँपालिका ४ गौँथलेका किसान निरास थिए। 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ५, २०७७

राष्ट्रिय राजमार्गको यो हाल

महेन्द्र राजमार्गको बीच भागमा पर्ने दुम्कीबास–दाउन्ने सडक खण्डहर बन्दा हजारौं नागरिक मारमा परेका छन्।  
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ५, २०७७

छठ पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्छः उपराष्ट्रपति 

उपराष्ट्रपति नन्दबहादुर पुनले छठ पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्ने विश्वास व्यक्त गरेका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ५, २०७७

वालिङ नगरपालिकामा जनस्वास्थ्य विपद् घोषणा 

स्याङ्जाको वालिङ नगरपालिकामा कोरोना संक्रमण बढेपछि ‘जनस्वास्थ्य विपद्’ घोषणा गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ५, २०७७

मुक्तिनाथ विकास बैंक ‘युरोपियन माइक्रोेफाइनान्स अवार्ड २०२०’ बाट पुरस्कृत

लक्जमवर्गमा आयोजित युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२० को विजेता मुक्तिनाथ  विकास बैंक भएको छ । 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ५, २०७७

‘द्वन्द्वकालीन अपराधको न्यायमा ढिलासुस्ती, नयाँ ज्यादतीलाई प्रोत्साहन’

द्वन्द्वकालकामा भएका मानवअधिकार उल्लंघनमा प्रहरी तथा अभियोजनकर्ताहरूलाई अनुसन्धान अघि बढाउन अवरोध गरेर नेपालका अधिकारीहरूले विधिको शासन तथा सुरक्षा क्षेत्रको सुधार कार्यको अवमूल्यन गरिरहेको ह्युमन राइट्स वाच र एड्भोकेसी फोरमको प्रतिवेदनले...
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ५, २०७७

उद्योग वाणिज्य महासंघ निर्वाचन : किशोर प्रधान समूहको नेपालगञ्जमा बृहत् भेला

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधान समूहले आफ्नो चुनावी अभियान नेपालगञ्जमा सम्पन्न गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ५, २०७७

बाँकेमा प्रहरी हिरासत भित्रै थुनुवाले गरे आत्महत्या

जिल्ला प्रहरी कार्यालयमा बाँकेको हिरासतमा रहेका थुनुवाले आज आत्महत्या गरेका छन् । 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ५, २०७७

कोरोनाबाट होटल संघका निवर्तमान अध्यक्ष शाक्यको मृत्यु 

ओम अस्पतालमा उपचाररत ७० वर्षीय शाक्यको बिहीबार राति मृत्यु भएको अस्पतालले जनाएको छ । 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ५, २०७७