बुधबार, भदौ ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

हत्याको अभियोग लागेकी महिला १३ वर्षपछि पक्राउ 

हत्यामा संग्लन भई फरार रहँदै आएकी एक महिलालाई १३ वर्षपछि प्रहरीले पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७

लोकसेवाले लिएको परिक्षामा सहभागी आठ नक्कली परीक्षार्थी पक्राउ

लोकसेवा आयोगको कार्यालय सुर्खेतमा प्राविधिक जवान सङ्गीततर्फको परीक्षामा अर्काको परीक्षा दिँदै गरेका आठ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७

काठमाडौं पर्वतीय फिल्म महोत्सव : महामारीले जुराएको जीवन बुझ्ने अवसर

जीवन, संस्कृति, भोगाइजस्ता विषय देखाउने फिल्महरुमा कुनै पनि किसिमको सीमा नहुने भएकाले यस्ता फिल्म हेर्न दर्शकलाई सधैं अवसर मिल्दैन। यस्ता फिल्महरु हलमा चल्दैनन्, अधिकांश यस्ता फिल्मको सार्वजनिक प्रदर्शन हुने भनेको...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७

रियल मड्रिड र ग्लाडबाख च्याम्पियन्स लिगको नकआउट चरणमा

समूह बी अन्तर्गत रियलको घरेलु मैदानमा सम्पन्न खेलमा घरेलु टिमले ग्लाडबाखविरुद्ध २–० गोलको जित निकाल्दै नकआउट चरणमा प्रवेश गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७

‘सगरमाथा अझै अग्लिन्छ’  

इन्डियन प्लेट प्रत्येक वर्ष चार सेन्टिमिटरका दरले टिब्बेटियन प्लेटतर्फ सरिरहेकोे छ। अध्ययनअनुसार इन्डियन प्लेट हरेक वर्ष दुई सेन्टिमिटर टिब्बेटियन प्लेटभित्र घुस्ने गरेको छ। यही कारण पहाड र हिमालहरुको उचाइ बढ्ने...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७

कोरोना संक्रमणबाट पूर्वराजदूत लामाको मृत्यु 

दक्षिण कोरियाका लागि नेपालका पूर्व राजदूत एवम्‌ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य कमानसिं लामाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७

‘मिर्गौला बचाउ अभियान’ चलाउँदै काठमाडौं महानगर

 काठमाडौं महानगरपालिकाले यस पटकको महानगर दिवसका अवसरमा ‘मिर्गौला बचाऊ अभियान’ घोषणा गर्ने भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७

लिभरपुलसँगै एटलान्टा पनि च्याम्पियन्स लिगको अन्तिम १६ मा

एक खेल अगावै च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको लिभरपुल बुधबार रातिको खेलमा मिजुल्यान्डसँग बराबरीमा रोकिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७

पीएसजीको जितमा नेयमार र एम्बाप्पेको सानदार प्रदर्शन

च्याम्पियन्स लिगको समूह चरण अन्तर्गतको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले इस्तानबुल बसाक्षेरविरुद्ध फराकिलो जित निकालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७

भारतमा अज्ञात रोगले सयौं बिरामी, रगतमा भेटियो लिड र निकेल धातु

कोरोना महामारीले पूरै विश्वलाई आक्रान्त बनाइरहेका बेला भारतको एउटा राज्यमा सयौं मानिस रहस्यमय तरिकाले बिरामी परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७

व्यक्ति हत्याको शृंखला दोहोर्‍याउन थालेको हो चन्द समूहले?

शिक्षक श्रेष्ठमाथि चन्द समूहले लगाएको आरोप पनि तत्कालीन माओवादीले सर्वसाधारणको हत्यापछि दिने कारण जस्तै छ, ‘सुराकी गरेको र आफ्ना नेतालाई पक्राउन सहयोग गरेको।’
नेपाल समय संवाददाता | बुधबार, मंसिर २४, २०७७

आठ महिनादेखि बन्द रहेकाे सदर चिडियाखाना भाेलिबाट खुल्दै

गत चैत ७ गतेदेखि बन्द भएको जावलाखेलस्थित सदर चिडियाखाना बिहिबारदेखि खुल्ने भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर २४, २०७७

घानामा निर्वाचनकाे क्रममा हिंसात्मक घटना हुँदा पाँचजनाको मृत्यु

घानामा निर्वाचनका क्रममा हिंसात्मक घटना हुँदा पाँचजनाको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर २४, २०७७

हतियार देखाएर रकम लुटपाट

अज्ञात समूहले हतियार देखाएर सिरहाको लहान नगरपालिका– ३ भगवानपुर गाउँ नजिकबाट आज एक जनाको रु. चार लाख रकम लुटेर लगेको छ । 
नेपाल समय संवाददाता | बुधबार, मंसिर २४, २०७७

नवौं राष्ट्रिय खेलकुदको मिति राखेपको बोर्ड बैठकले तय गर्छ : मन्त्री विश्वकर्मा

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति आगामी राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकमा तय गरिने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २४, २०७७

आपसी सहयोग र सहकार्यले मात्रै अन्तरदेशीय अपराध नियन्त्रण गर्न सकिन्छ : प्रहरी महानिरीक्षक

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अन्तरदेशीय अपराध रोकथाम, नियन्त्रण र अनुसन्धानका लागि आपसी सहयोग र सहकार्य आवश्यक रहेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २४, २०७७

हत्या गरिएका शिक्षकको शव आफन्तले बुझे, भोलि अन्त्येष्टि

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले हत्या गरेकाे मोरङ मिक्लाजुङ–१ रमितेको सरस्वती आधारभुत विद्यालयका प्रधानाध्यापक ५४ बर्षीय राजेन्द्रबहादुर श्रेष्ठको शव आफन्तले बुझेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर २४, २०७७

दराजले घाेषणा गर्‍याे सेल अभियान १२.१२

दराज अनलाइनले सेल अभियान ‘दराज १२.१२’ को घोषणा गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर २४, २०७७

एसिड आक्रमण घटना : २ जनाविरुद्ध अभियोग पत्र दर्ता

श्रीमतीलाई एसिड आक्रमण गरी घाइते बनाएको घटनालाई लिएर जिल्ला सरकारी वकिलको कार्यालय जनकपुरले २ जनाविरुद्ध जिल्ला अदालत धनुषामा अभियोगपत्र दर्ता गराएको छ। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर २४, २०७७

चितवन निकुञ्‍जमा चाेरीशिकार बढ्दै, २४९ जना पक्राउ

चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षको हालसम्म विभिन्न चोरीशिकारका गतिविधिमा संलग्न भएको आराेपमा २४९ जनालाई पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर २४, २०७७