बुधबार, भदौ ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रदेश १ मा अस्पतालजन्य फोहोरलाई व्यवस्थित गरिने

प्रदेश १ सरकारले अस्पतालजन्य फोहोरलाई व्यवस्थित गर्ने भएको छ। अस्पतालबाट निस्किएको फोहोरको व्यवस्थापन राम्रो हुँदा विभिन्न किसिमको संक्रमण फैलिन थालेपछि व्यवस्थित गर्न लागिएको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २७, २०७७

साइक्लिस्ट अर्जुन, खर्च धान्न साइकल नै बेच्नुपर्‍यो

उनले पहिलो उपाधि धरानमा आयोजित सेकेन्ड मेयर एमटीबी एक्ससीओ साइक्लिङ च्यम्पियनसिपमा काश्य पदका जितेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २७, २०७७

राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठक पुस ४ गते बस्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका तीन अध्यक्षहरूको आज (शनिबार) बसेको बैठकले केन्द्रीय कार्यसम्पादन समितिको बैठक पुस ४ गते गर्ने निर्ण गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २७, २०७७

गण्डकी प्रदेशको उज्यालो अभियान : उपल्लो मुस्ताङका ४०० घरमा जोडियो सोलार

गण्डकी प्रदेश सरकारले लिएको उज्यालो गण्डकी प्रदेश घोषणा अभियानको सुरुआत हिमाली जिल्ला मुस्ताङको लोमन्थाङ गाउँपालिकाबाट गरिएको छ। 
नेपाल समय संवाददाता | शनिबार, मंसिर २७, २०७७

फाइजरको कोरोना भ्याक्सिनले अमेरिकामा पनि पायो अनुमति

अमेरिकाले कोरोना भाइरसविरुद्धको भ्याक्सिन प्रयोगका लागि अनुमति दिएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २७, २०७७

पश्चिम नेपालमा वर्षा र हिमपातको सम्भावना

सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशको उच्च हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २७, २०७७

नेपाली फिल्म लेख्दासम्म राम्रो, खिचेपछि फितलो 

कथावस्तु राम्रो हुन्छ, उत्पातै राम्रो फिल्म बन्ला जस्तो। त्यसलाई क्यामेरामा उतार्न हामीले ठूलो मेहनत गर्नुपर्छ। सिर्जनशीलता चाहिन्छ। अधिकांश अवसरमा हामी त्यहीं चुक्छौं।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २७, २०७७

कांग्रेस नेता सिटौलालाई कोरोना संक्रमण

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना भाइरस संक्रमण भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २७, २०७७

ट्रकमा सामान लोड गर्ने क्रममा लडेर मृत्यु

ट्रकमा सामान लोड गर्ने क्रममा लडेर कैलालीमा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २७, २०७७

‘खराब पत्रकारको असल बकपत्र हो मोसो’

पत्रकार र पत्रकारिताभित्रका विकृति कसले लेख्ने? त्यही अभिभारा मैले बोकेको हुँ। जसले ‘मोसो’ पढ्दैनन्, ती पाठक यी कुरा जान्न र बुझ्नबाट वञ्चित हुनेछन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २७, २०७७

बच्चालाई सुनका गहना नलगाइदिनू : प्रहरी

सुनको गहना लगाएकै कारण स्कुले बालिकाको हत्या भएपछि रसुवा प्रहरीले बालबालिकालाई सुनका गरगहना नलगाउन अभिभावकलाई आग्रह गरेको छ। 
नेपाल समय संवाददाता | शनिबार, मंसिर २७, २०७७

आईसीयू जडान भयो, चलाउन जनशक्ति छैन

सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा दश दिन अगाडि जिल्ला अस्पताल बैतडीमा जडान  भएको भेन्टिलेटरसहितको दुई शैयाको आइसियु कक्ष सञ्चालनमा समस्या भएको छ। जनशक्ति अभावमा भेन्टिलेटरसहितको आइसियु कक्ष सञ्चालनमा समस्या भएको हो।  
नेपाल समय संवाददाता | शनिबार, मंसिर २७, २०७७

कोरोनाको खोप ल्याउने पहल तत्काल थालियोस् : कांग्रेस

काठमाडौं- नेपाली कांग्रेसले कोभिड–१९ विरुद्धको अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाउन सरकारसँग आग्रह गरेको छ। 
नेपाल समय संवाददाता | शनिबार, मंसिर २७, २०७७

प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको निधन, कांग्रेसले पार्टीको झण्डा आधा झुकाउने

नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य, पार्टीका महाधिवेशन प्रतिनिधि एवं प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको आज निधन भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २६, २०७७

लेबनानका पूर्वप्रधानमन्त्री हरिरि हत्याका दाेषीलाई आजीवन कारावासको फैसला

लेबनानका पूर्वप्रधानमन्त्री रफिक हरिरि र अरू २१ जनाको हत्यामा संलग्न भएको अभियोगमा एक व्यक्तिलाई आजीवन जेल सजायको फैसला भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २६, २०७७

मानवअधिकार उल्लंघनका घटना बढ्नुकाे मुख्य कारण- पीडकलाई उन्मुक्ति

पर्सामा मानवअधिकार उल्लंघनका घटनाहरूमा कमी आउन सकेकाे छैन। 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २६, २०७७

कलंकीमा मालवाहक ट्रकले आठवटा सवारीसाधनलाई ठक्कर दियाे, एकजनाकाे मृत्यु

कलंकीको ढुंगेअड्डामा मालवाहक ट्रकले आठवटा सवारीसाधनलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २६, २०७७

गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच विवाह

गण्डकी प्रदेशका दुई स्थानीय तहका जनप्रतिनिधि विवाह बन्धनमा बाँधिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २६, २०७७

शीतलहरबाट जोगाउन तराईमा विशेष अध्ययन हुने

शीतलहरका कारण तराई क्षेत्र वर्षेनी प्रभावित हुने गरेकाले सरकारले यस वर्ष त्यसक्षेत्रलाई प्राथमिकतामा राखेर विशेष सतर्कता अपनाउन थालेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २६, २०७७

सिद्धार्थ बैंकद्वारा प्रणामी सेवालाई आर्थिक सहयोग

सिद्धार्थ बैंकले मनोहरा नगरपालिका-९, गोठाटारस्थित श्रीकृष्ण प्रणामी सेवा समिति नेपाललाई दुई लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २६, २०७७