बुधबार, भदौ ३१, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
बुधबार, भदौ ३१, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
मनकामना केबलकार पुनः सञ्चालनमा
करिब ९ महिनादेखि बन्द रहेको मनकामना केबलकार सेवा पुनः संचालनमा आएको छ ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७
थप ८२१ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा ८२१ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७
भ्रष्टाचारीको अनुहारसमेत हेर्दिनँ भन्ने प्रधानमन्त्रीकै कार्यालयमा सबैभन्दा बढी भ्रष्टाचार : पौडेल
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्यालयमा सबैभन्दा बढी भ्रष्टाचार भएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७
५६ अंकले बढ्यो नेप्से
सोमबार सेयर बजार परिसूचक (नेप्से) ५६.७२ अंकले बढेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७
‘कांग्रेसकै नेतृत्वमा चौथो ऐतिहासिक आन्दोलन’
पोखरामा नेपाली कांग्रेसले प्रदर्शनसहित विरोध कार्यक्रम गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७
आन्दोलित स्वास्थ्यकर्मीका माग पूरा भएनन्, अल्टिमेटम अवधि एक साता थपियो
नेपाल संयुक्त स्वास्थ्य संघर्ष समितिले आफ्ना १८ बुँदे माग पूरा गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई थप एक साताको समय दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७
गौतम बुद्ध कप : समूह चरणको अन्तिम खेलमा राप्ती विजयी
चितवनमा जारी गौतम बुद्ध कप ट्वान्टी२० क्रिकेटको समूह चरणको अन्तिम खेलमा राप्ती विजयी भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७
जनता ओली सरकारबाट मुक्ति चाहन्छन् : देउवा
‘देशमा एकतर्फी शासन चलाइएको छ। जनतालाई बोल्न, लेख्न र विरोध गर्नसम्म दिइएको छैन। यस्तो सर्वसत्ताबादी सरकार ल्याउन यो लडाइँ लडेको होइन।’
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७
‘प्रचण्ड र माधव नेपालले पनि ओलीको लाज ढाक्न सकेनन्’
कांग्रेसले सरकारविरुद्ध देशभर गरेको प्रदर्शनका क्रममा धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्री ओलीले ठूलो भ्रम पालेको बताएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७
सुतेको बाघलाई नजिस्क्याउन कांग्रेस प्रवक्ता शर्माको चेतावनी
‘कांग्रेस कमजोर छ भनेर नजिस्क्याइयोस्। यो सुतेको बाघ हो।’
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७
सरकारको अनुमतिबिनै फिल्म हल खोल्न तम्सिए व्यवसायी
कोरोना भाइरस महामारीका कारण चलचित्र क्षेत्र सबैभन्दा बढी मारमा परेको भन्दै सरकारी अनुमतिबिनै फिल्म हल खोल्ने घोषणा सरोकारवालाले गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७
‘कर्पोरेट–पे’ प्रणालीका लागि एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना संस्थागत ग्राहकका निम्ति बैंक खाताबाटै विद्युतीय भुक्तानी गर्न सकिने ‘कर्पोरेट–पे’ प्रणालीको सुरुवात गरेको छ ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७
सशस्त्रमा सात डीआईजी पद रिक्त, बढुवाका लागि एसएसपीहरूको तीव्र लबिङ
‘उहाँहरुले सेवा अवधि थपका लागि भन्दै गृह मन्त्रालयमा निवेदन पेस गर्नुभएको थियो। मन्त्रालय र संगठन इच्छुक नहुँदा सेवा अवधि थप भएन।’
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७
सरकारविरुद्ध भैरहवामा यसरी सडकमा उत्रियो कांग्रेस (तस्बिरहरु)
रुपन्देही सदरमुकाम भैरहवामा पनि कांग्रेस कार्यकर्ताले र्याली निकालेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७
एउटै बोटमा दुई घरी केरा !
‘यो न्यौपानेको घरको खुसी मात्र होइन, सिंगो इन्द्रावती गाउँपालिकाको गौरवको विषय हो। यसको अनुसन्धानमा गाउँपालिकाले सहयोग गर्नेछ।’
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७
सडकमा निस्कियो कांग्रेस (तस्बिरहरु)
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सोमबार देशभर विरोध प्रदर्शन गरिरहेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७
फोनपे र सेलपेबीच सहकार्य
फोनपे पेमेन्ट सर्विस लिमिटेड र सेलपेबीच क्युआर भुक्तानी सम्झौता भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७
मनोज गजुरेलसँग बिहे गर्न लागेको समाचार आएपछि वर्षा सिवाकोटीले भनिन्– पत्रकारिता बदनाम भयो
नायिका वर्षा सिवाकोटीले हास्य अभियन्ता मनोज गजुरेलसँग आफ्नो नाम जोडिएर समाचार सार्वजनिक भएपछि आक्रोश व्यक्त गरेकी छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७
न्युजिल्यान्डले जित्यो वेस्ट इन्डिजविरुद्धको टेस्ट सिरिज
न्युजिल्यान्डमा सम्पन्न दुई खेलको टेस्ट सिरिजको दोस्रो खेलमा घरेलु टिमले जित निकाल्दै सिरिजमा क्लिन स्विप गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७
कोसीमा हात्तीको आक्रमणबाट युवकको मृत्यु
सुनसरीको कोसी गाउँपालिका–७ मा जङ्गली हात्तीको आक्रमणबाट आज बिहान एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७
5211
5212
5213
5214