बिहीबार, असोज १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रयोगात्मक अभ्यास नसकेकाले परीक्षामा उत्तीर्ण भए पनि मान्यता नपाउने 

नेपाल नर्सिङ परिषद्ले प्रयोगात्मक अभ्यासको समय पुरा नगरी अन्तिम परीक्षामा उतिर्ण भएपनि त्यसलाई मान्यता नदिने जनाएको छ। 
नेपाल समय संवाददाता | बुधबार, पुस १, २०७७

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले शिक्षण अस्पताल खोल्ने, कृषि र वन विज्ञान पढाउने

सुर्खेतमा केन्द्रीय कार्यालय रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयले शिक्षण अस्पताल सञ्चालन गर्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १, २०७७

सोझो गाउँलेको ‘बालो जोबन’मा आञ्चलिकताको स्वाद

सुदूरपश्चिम तथा मध्यपश्चिम प्रदेशको स्थानीय लवजमा लेखिएको ‘बालो जोबन’ बोलको गीतलाई आधुनिक लयमा ढाल्ने प्रयास गरिएको छ। 
नेपाल समय संवाददाता | बुधबार, पुस १, २०७७

सुनको मूल्य तोलामा आठ सय बढ्यो 

बुधबार सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेको छ। 
नेपाल समय संवाददाता | बुधबार, पुस १, २०७७

औषधिको कच्चा पदार्थ पैठारीका लागि दरखास्त दिन विभागको आह्वान

औषधि उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ लगायत अन्य पदार्थहरुको पैठारी गर्न चाहनेलाई औषधि व्यवस्था विभागले दरखास्त दिन आह्वान गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, पुस १, २०७७

पैसा नभएपछि अस्पतालमै थन्कियो स्वाब

स्वास्थ्य सेवा कार्यालय सल्यानमा आर्थिक अभाव हुँदा पीसीआर परीक्षणका लागि सङ्कलन गरिएको स्वाब अस्पतालमै थन्किएको छ। 
नेपाल समय संवाददाता | बुधबार, पुस १, २०७७

क्रसर उद्योगमा बम विस्फोट गराएको आशंकामा तीन जना पक्राउ

उदयपुरको त्रियुगा नगरपालिका १४ स्थित धाप्लाङटारमा सञ्चालनमा रहेको कञ्चनजंघा गोल्डेन गुड क्रसर उद्योगमा बम विस्फोट गराएको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १, २०७७

सिरहाका तीन उद्योगमाथि मुद्दा, बजार अनुगमन तीव्र

गुणस्तरहीन सामान बिक्री गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले सिरहाका तीन उद्योगमाथि मुद्दा चलाएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १, २०७७

गुणस्तरहीन सामान उत्पादन गर्ने तीन उद्योगविरुद्ध  मुद्दा 

गुणस्तरहीन सामान बिक्री गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले सिरहाका तीन उद्योगमाथि मुद्दा चलाएको छ ।
नेपाल समय संवाददाता | बुधबार, पुस १, २०७७

‘तरकारी, खसी र पैसाले नपुगेपछि शिक्षक श्रेष्ठको हत्या'  

शीतमा पाइलाका डोब प्रष्टै देखिन्थे, त्यही पछ्याउँदै जाँदा जंगलमा राजेन्द्रको शव हत्या गरिएको अवस्थामा भेटियो। 
नेपाल समय संवाददाता | बुधबार, पुस १, २०७७

२ किलो ७०० ग्राम अफिमसहित कर्णालीबाट एक पक्राउ

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दुई किलो ७०० ग्राम लागुऔषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ । 
नेपाल समय संवाददाता | बुधबार, पुस १, २०७७

सीमान्तकृत समुदायको आवासमा पहुँच पुर्‍याउँछौँः मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सीमान्तकृत समुदायको आवासमा पहुँच पुर्‍याइने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस १, २०७७

देशैभरको तापक्रम घट्यो, काठमाडौंको २.८ डिग्री

बिहान ८ः४५ बजे गरिएको मापनअनुसार काठमाडौं उपत्यकाको तापक्रम २.८ डिग्री सेल्सियसमा झरेको महाशाखाले जनाएको छ ।
नेपाल समय संवाददाता | बुधबार, पुस १, २०७७

विभिन्न दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते

नारायणगढ सडकखण्डको लोथर नजिकै मंगलबार राति रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, पुस १, २०७७

कोरोना सङ्क्रमित दुई जनाको विराटनगरमा मृत्यु

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा कोरोना भाइरस संक्रमित दुई जनाको मङ्गलबार राति मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, पुस १, २०७७

आज प्रजातन्त्रमाथि ‘कू’ भएको कालो दिन

विसं २०१७ पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइरालालगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्थाको शुरुआत गरेका थिए ।
नेपाल समय संवाददाता | बुधबार, पुस १, २०७७

नौ महिनापछि खुल्यो पशुपतिनाथ, दर्शन गर्न मास्क अनिवार्य

कोरोनाको महामारीका कारण करिब ९ महिनासम्म बन्द रहेको पशुपतिनाथ मन्दिर आजबाट सर्वसाधारणका लागि खुला गरिएको छ । 
नेपाल समय संवाददाता | बुधबार, पुस १, २०७७

नेकपाको स्थायी कमिटी बैठक आज, बहुमत सदस्य अध्यादेश खारेजीको पक्षमा 

बहुमत स्थायी कमिटी सदस्यले अध्यादेशको फिर्ता गर्नुपर्ने माग गरेका छन् ।  प्रधानमन्त्री ओलीले हिजो संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका बहुमत सदस्यहरु असन्तुष्ट बनेका छन ।
नेपाल समय संवाददाता | बुधबार, पुस १, २०७७

सिटीको बराबरीपछि प्रशिक्षक ग्वार्डिओला चिन्तित

इंग्लिस प्रिमियर लिग(ईपीएल)मा म्यानचेस्टर सिटीले मंगलबार रातिको खेलमा वेस्ट ब्रोमसँग बराबरी खेलेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १, २०७७

सरकारले ल्याएको अध्यादेश र देशभर सम्पन्न विरोधसभाको समीक्षा गर्न कांग्रेस पदाधिकारी बैठक आज

प्रमुख प्रतिपक्षी दल कांग्रेसको पदाधिकारी बैठक आज (बुधबार) दिउँसो १ बजे बस्ने भएको छ।  
नेपाल समय संवाददाता | बुधबार, पुस १, २०७७