मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • औषधिको कच्चा पदार्थ पैठारीका लागि दरखास्त दिन विभागको आह्वान

औषधिको कच्चा पदार्थ पैठारीका लागि दरखास्त दिन विभागको आह्वान

औषधि उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ लगायत अन्य पदार्थहरुको पैठारी गर्न चाहनेलाई औषधि व्यवस्था विभागले दरखास्त दिन आह्वान गरेको छ। 
 |  बुधबार, पुस १, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १, २०७७

काठमाडौं- औषधि उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ लगायत अन्य पदार्थहरुको पैठारी गर्न चाहनेलाई औषधि व्यवस्था विभागले दरखास्त दिन आह्वान गरेको छ। 

विभागले सूचना जारी गर्दै कच्चापदार्थ पैठारी गर्न चाहने व्यक्तिले औषधि दर्ता (तेस्रो संशोधन) नियमावली, ०७७ मा उल्लेख भए अनुसार कागजातहरू पेस गर्नुपर्ने जनाएको छ ।

औषधि उत्पादनमा प्रयोग हुने मुख्य कच्चा पदार्थ, सहायक कच्चा पदार्थ, प्याकेजिङ मेटेरियल्स, औषधि विश्लेषण गर्न प्रयोग हुने लगायतका पदार्थको पैठारी गर्न चाहने व्यक्तिलाई दरखास्त दिन आह्वान गरेको हो। 

प्रकाशित: Dec 16, 2020| 05:07 बुधबार, पुस १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।