बिहीबार, असोज १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

घाइते फुटबलर विमल र विक्रमको कतारमा उपचार हुने 

फिफा विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोटका लागि बन्द प्रशिक्षणमा रहेका विमलको उपचार कतारमा हुने भएको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

बागमती प्रदेश लोकसेवाले एकैपटक माग्यो ११ सय ५२ कर्मचारी 

प्रदेश लोकसेवा कार्यालयले आज विज्ञापन प्रकाशित गर्दै एकै पटक ११ सय ५२ कर्मचारीका लागि आवेदन मागेको हो ।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

तोलामा ७०० बढ्यो सुनको मूल्य 

सोमबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ बढेको छ। 
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

वार्ताका लागि सरकारले डाक्यो उखु किसानलाई, ३ बजे वार्ता हुने

उद्योग मन्त्रालयले वार्ताका लागि दिउँसो ३ बजे सिंहदरबारमा बोलाएको उखु किसान सङ्घर्ष समितिका संयोजक राकेश मिश्रले जानकारी दिए ।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

प्रहरी हत्याका मुख्य अभियुक्त सार्वजनिक

कैलालीको धनगढी उपमहानगरपालिका-१०, जुगेडा अस्थायी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउँद हत्याका मुख्य अभियुक्तलाई सार्वजनिक गरिएकाे छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

मनकामना केबुलकार खुलेको १६ दिनमै फेरि बन्द 

कोरोना महामारीका कारण नौ महिनादेखि बन्द रहेको मनकामना केबुलकार मंसिर २८ गतेबाट सञ्चालनमा आएको थियो । सञ्चालनमा आएको १६ दिनपछि भोलिबाट (पुष १४) बाट पुनः बन्द हुने भएको छ । 
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

दाहाललाई भेट्न खुमलटार पुग्याे चिनियाँ टोली

चिनियाँ उच्चस्तरीय टोली  नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार पुगेको छ। 
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

माघबाट चल्ने भयो रेल, भारतबाट २६ कर्मचारी आउने

रेल मार्गको आवश्यक मर्मत, कर्मचारीलाई तालिम र सफ्टवेयरको काम सकिएसँगै माघबाट रेल चलाउने तयारी भएको हो ।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

इलामकाे माइपातालमा रेडपाण्डा व्यवस्थित गरिँदै

सन्दकपुरस्थित सुलुबुङको माइपातालमा करिब २०० रोपनी जग्गामा रेडपाण्डा व्यवस्थित गरिँदै छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

प्रहरी हत्याका मुख्य अभियुक्त राना पक्राउ

कैलालीको धनगढी उपमहानगरपालिका-१०, जुगेडा अस्थायी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउँद हत्याका मुख्य अभियुक्त पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

किन ढुक्क छन् गण्डकी प्रदेशका मुख्यमन्त्री ?

जनमोर्चाको साथ पाएको अवस्थामा अरू तीनजना सांसद फकाउन सके प्रदेशमा कांग्रेसको साथ नचाहिने निश्चित छ, त्यसैले पनि मुख्यमन्त्री बढी ढुक्क देखिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

धौलागिरि गाउँपालिकामा पहिलोपटक डाक्टर पुगे

म्याग्दीको भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धौलागिरि गाउँपालिकामै नियमित बसेर सेवा दिने गरी पहिलोपटक डाक्टर पुगेका छन् ।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

लुम्बिनीमा पनि मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी, यस्तो छ अंकगणित 

नेकपा प्रदेश अध्यक्ष ओनसरि घर्ती लुम्बिनी प्रदेशमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न सकिने बताएकी हुन् । उनले भनिन, 'साथीहरुसंग छलफल हुँदैछ , सायद हुनसक्छ ।' 
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

के महिनावारी ढिलो हुन्छ ? कारण यी हुन सक्छन्

धेरै महिलाहरू महिनावारी समयमा नभएको गुनासो गर्छन्। महिनावारी नहुनुको कारण सामान्यतया गर्भवती हुनुलाई लिइन्छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

फेरि धुम्मियो आकाश, यस्तो हुनेछ तीन दिनको मौसम 

मौसम धुम्मिए पनि वर्षाको सम्भावना भने छैन् । सुदुरपश्चिमका केहि हिमाली भूभागमा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

पाँच महिनामा १९ अर्बको चामल आयात 

चालु आर्थिक वर्ष २०७७–०७८ को पहिलो पाँच महिना (साउन–मंसिर) मा १९ अर्ब रुपैयाँको चामल आयात भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

कर्मचारीले नै बनाए किर्ते गरेर नागरिकता, तीन जना पक्राउ 

नागरिकतासम्बन्धी सफ्टवेयरको दुरुपयोग गरी कीर्ते नागरिकता वितरण गर्ने कर्मचारीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

संसद् विघटनविरुद्ध कांग्रेसले आज देशभर प्रदर्शन गर्दै

संसद् विघटनविरुद्ध नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गर्दैछ। 
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिए लिभरपुल र टोटेनहम

सुरुआती अग्रता जोगाउन नसक्दा इंग्लिस प्रिमियर लिग (ईपीएल)को आइतबार राति सम्पन्न खेलमा लिभरपुल बराबरीमा रोकिएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७