शुक्रबार, असोज २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

शरणार्थी शिविरमा आगलागी हुँदा एक जनाको मृत्यु

झापाको दमक ३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा भएको आगलागीमा जलेर एकजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७

पोखरामा आठ करोड लागतमा रक्त सञ्चार केन्द्र निर्माण हुँदै

नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले अध्याधुनिक सुविधा सहितको रक्तसञ्चार केन्द्र  निर्माण सुरु गरेको छ।  संस्थाले आठ करोडको लागतमा भवन निर्माण अघि बढाएको हो। 
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७

जित्दाजित्दै पनि बर्खास्तीमा पर्ने थोमस टुचेलको नियति

पीएसजीका खेलाडीसँग उनको सम्बन्ध राम्रो देखिएको छ। तर क्लबसँग उनको अन्य सम्बन्ध भने उति सहज देखिँदैन।
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७

आइएमई लाइफको ब्राण्ड एम्बासडरमा मनीषा कोइराला

नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७

एभरेष्ट बैंकको लाभांश पारित 

नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७

पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन १ मा

भूतपूर्व खेलाडी मञ्च नेपालले कोभिड-१९ महामारीकै बीच सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई निरन्तरता दिने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७

शीतलहर बढेपछि ज्येष्ठ नागरिकलाई दाउरा वितरण

कैलालीमा शीतलहर बढ्न थालेपछि टीकापुर ७ स्थित सत्ती कर्णाली सामुदायिक वनले ज्येष्ठ नागरिकलाई निःशुल्क दाउरा वितरण गर्न सुरु गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७

देशका विभिन्न ठाउँमा वर्षाको सम्भावना, तराईमा बाक्लो हुस्सु

देशका विभिन्न ठाउँमा वर्षाको सम्भावना रहेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७

'कोलमाया खड्ग बस्नेत स्मृति कप फुटबल प्रतियोगिता'आज समापन हुँदै, देउवाले सम्बाेधन गर्ने

सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका-४ स्थित पालाँती अङ्गेरी पाखा खेल मैदानमा पुस २२ देखि जारी जिल्लास्तरीय  नाइन ए साइड ‘कोमलमाया खड्ग बस्नेत स्मृति कप फुटबल प्रतियोगिता' आज समापन हुँदैछ। 
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७

प्रतिनिधिसभा विघटनको भूराजनीतिक पाटो  

बलिया तर्कबाज ओलीले पछिल्लो पटक राष्ट्रियसभामा फितलो तर्क गरेका छन् र भनेका छन्– प्रतिनिधिसभा विघटन संवैधानिक तथा कानुनी विषय नभएर राजनीतिक निर्णय भएको हुँदा सर्वोच्चले मुद्दा खारेज गरिदिनुपर्छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७

पल्सर स्पोर्टस् अवार्ड आज

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले गर्ने बजाज पल्सर स्पोर्टस् अवार्ड आज(मंगलबार) दिउँसो साढे ४ बजे हुँदैछ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७

बाइडेनले चर्चित कूटनीतिज्ञ बर्नसलाई सीआईए प्रमुख बनाउने 

नवनिर्वाचित अमेरिकाका राष्ट्रपति जो बाइडेनले चर्चित कूटनीतिज्ञ विलियम बर्नसलाई केन्द्रीय गुप्तचर प्रमुख बनाउने भएका छन्।  
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७

स्रोत नखुलेको ३७ लाख नगदसहित एक पक्राउ

प्रहरीले स्रोत नखुलेको ३७ लाख नगदसहित एकजनालाई पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७

डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग, सत्ताच्यूत गरिएलान् ?

राष्ट्रपति पदबाट विदा हुनुभन्दा नौ दिन अगाडि डोनाल्ड ट्रम्पविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७

संसद विघटनले राजनीतिक अस्थिरता ल्याएको छ : अध्यक्ष यादव

जनता समाजवादी पार्टी नेपाल केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयले मुलुकमा राजीतिक अस्थिताको वातावरण निर्माण गरेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २७, २०७७

निर्वाचन खर्चबारे सुरक्षा निकायका प्रमुखहरुसँग गृहमन्त्री र अर्थमन्त्रीको छलफल

गृह मन्त्रालयमा आगामी बैसाख १७ र २७ गतेका लागि तोकिएको मध्यावधि निर्वाचनको खर्चबारे सुरक्षा निकायका प्रमुखहरुसँग छलफल भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २७, २०७७

विद्यार्थीको कुटपिटबाट प्रधानाध्यापक घाइते

मोरङ उर्लाबारी ६ को राधिका माध्यमिक विद्यालयका प्रधानाध्यापक कुमार पोखरेलमाथि विद्यार्थीले कुटपिट भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २७, २०७७

पल्सर स्पोर्ट्स अवार्डको तयारी पुरा

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले गर्ने बजाज पल्सर स्पोर्ट्स अवार्डको तयारी पुरा भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २७, २०७७