आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देशका विभिन्न ठाउँमा वर्षाको सम्भावना, तराईमा बाक्लो हुस्सु

देशका विभिन्न ठाउँमा वर्षाको सम्भावना, तराईमा बाक्लो हुस्सु

देशका विभिन्न ठाउँमा वर्षाको सम्भावना रहेको छ। 
 |  मंगलबार, पुस २८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २८, २०७७

काठमाडौं- देशका विभिन्न ठाउँमा वर्षाको सम्भावना रहेको छ। 

मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जनाएको हो। 

त्यस्तै तराईका भू-भागमा बाक्लो हुस्सु र कुहिरोको सम्भावना पनि छ। तराईका जिल्लामा बिहानीपख प्रायः हुस्सु र कुहिरो लाग्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

बुधबार र बिहीबार पनि देशका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

प्रकाशित: Jan 12, 2021| 02:04 मंगलबार, पुस २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।