आइतबार, असोज ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

'ओली बा समूह' नामको पार्टी खोल्न प्रधानमन्त्रीलाई माधव नेपालको सुझाव

नेकपा दाहाल–नेपाल समूहका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई छलफल नै मन नपर्ने बताएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, माघ २६, २०७७

सरुवा भएको ठाउँमा जानै मान्दैनन् डा. यादव, औषधि खरिद प्रक्रियामा आर्थिक चलखेल!

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. प्रमोद यादवलाई पाँच महिनाअघि सरुवा गरिएको हो। तर उनले अझै रमाना लिएका छैनन्। 
नेपाल समय संवाददाता | सोमबार, माघ २६, २०७७

सनराइज बैंकको डेपुटी सीईओमा राणा नियुक्त

सनराइज बैंकको डेपुटी सीईओमा आरती राज्यलक्ष्मी राणा नियुक्त भएकी छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ २६, २०७७

कांग्रेस : ३५ जिल्लाले मात्र बुझाए क्रियाशील सदस्यको सूची, अझै टुंगिएन समायोजन

अन्य दलबाट कांग्रेस प्रवेश गरेका नेता–कार्यकर्ताको समायोजन समेत टुंगो लाग्न सकेको छैन।
नेपाल समय संवाददाता | सोमबार, माघ २६, २०७७

कसरी बढाए प्रभु र ग्लोबल आइएमईले नाफा? 

कोभिड– १९ को महामारीका बेला पनि अधिकांश बैंकहरुले नाफामा वृद्धि गरेका छन्। कतिपय बैंकहरुको नाफमा वृद्धि स्वभाविक देखिन्छ भने केहीले राष्ट्र बैंकले दिएको छुटको फाइदा उठाउँदै नाफा वृद्धि भएको देखाएका...
नेपाल समय संवाददाता | सोमबार, माघ २६, २०७७

औषधि वा खोपको आपत‍्कालीन प्रयोगसम्बन्धी संहिता जारी 

औषधि व्यवस्था विभागले ‘औषधि वा खोपको आपत‍्कालीन प्रयोगसम्बन्धी संहिता २०७७’ ल्याएको छ।  
नेपाल समय संवाददाता | सोमबार, माघ २६, २०७७

भागरथी हत्या प्रकरण : परीक्षणका लागि ‘भेजाइनल स्वाब’ काठमाडौं पठाइयो

दोगडाकेदार गाउँपालिका-७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको ‘भेजाइनल स्वाब’ काठमाडौं पठाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २६, २०७७

पहिलो पारीमा इन्डियाले पूरा गर्ने सकेन इंग्ल्यान्डले दिएको लक्ष्य

इन्डिया–इंग्ल्यान्ड टेस्टअन्तर्गत जारी खेलमा घरेलु टिम इन्डिया ३३७ रन बनाउँदै अलआउट भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २६, २०७७

कांग्रेस जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छ : निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीसँग प्रतिनिधिसभा पुनःस्थापना र निर्वाचन दुई विकल्प रहेको र लोकतन्त्रको रक्षाका लागि दुवैलाई आत्मसात् गर्न तयार रहेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ २६, २०७७

उत्तराखण्ड विपत् : ११ जनाको शव भेटियो, दुई सयभन्दा बढी अझै बेपत्ता

अहिलेसम्म ११ जनाको शव निकालिएको र सम्पर्कविहीन भएका २०३ जनाको खोजी जारी रहेको उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले जनाएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, माघ २६, २०७७

पोखरा महानगरका करार कर्मचारीलाई पनि उपदान 

लामो समयदेखि काम गर्दै आएका अस्थायी र करारका कर्मचारीलाई पोखरा महानगरपालिकाले उपदानसहित बिदा गर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २६, २०७७

देशभर हुण्डाईको एक्सचेन्ज् मेला 

नेपालका लागि हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले आज (२६ माघ) देखि देशभर एक्सचेन्ज मेला सुरु गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, माघ २६, २०७७

कलिलाे थाप्लामा दाउराकाे भारी

बिहान-बेलुकाकाे छाक टार्न मुस्किल पर्न थालेपछि बालबालिकाहरू हिउँ पर्दा पनि दाउरा बिक्री गर्न बाध्य छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ २६, २०७७

उत्तराखण्डमा डेढ सयभन्दा बढी मानिस अझै बेपत्ता

भारतको उत्तराखण्डमा हिमनदी फुटेर आएको बाढीमा १५० जनाभन्दा बढी अझै बेपत्ता छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ २६, २०७७

लुम्बिनीमा कोरोनाको खोप लक्ष्यभन्दा कम

पहिलो चरणका लागि आएको ५८ हजार ६६३ डोज खोप अझै बाँकी छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २६, २०७७

निष्ठावान् राजनीतिज्ञ सुशील दाइ

एकदिन म गाडी चलाइरहेको थिएँ, सुशील दाइ अघिल्लो सिटमा बस्नुभएको थियो। कुरैकुरामा मैले ‘आज मिष्ठान्न भोजन गराउने पालो उपसभापतिज्यूको’ भनें। कुरा सुनेर उहाँको मुख रातो भयो।
नेपाल समय संवाददाता | सोमबार, माघ २६, २०७७

जाजरकोटमा सञ्चार सेवा अवरुद्ध

सल्लाभीरमा रहेको रिपिटर टावरमा चट्याङले क्षति पुर्‍याएपछि जाजरकोटका ६ वटा स्थानीय तहमा सञ्चार सेवा विच्छेद भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २६, २०७७

झन् कमजोर बन्दै लिभरपुल

इंग्लिस प्रिमियर लिग(ईपीएल)को साविक विजेता लिभरपुलले घरेलु मैदान एनफिल्डमै लगातार तीन खेलमा हार बेहोरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २६, २०७७

एम्बाप्पेको गोलमा पीएसजीको जित, मार्सेल्लीका खेलाडीलाई रेडकार्ड

केलियन एम्बाप्पे र माउरो इकार्डीले गोल गर्दा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सहज जित निकालेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २६, २०७७

नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको संख्या पाँच लाख नाघ्यो

नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको सङ्ख्या पाँच लाख नाघेको छ। 
नेपाल समय संवाददाता | सोमबार, माघ २६, २०७७