सोमबार, असोज ५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रदेश २ का प्रदेश प्रमुखमा राजेश झा नियुक्त

प्रदेश २ का प्रदेश प्रमुखमा रौतहटका राजेश झा नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ७, २०७७

मुलुकको नेतृत्व गर्न कम्युनिस्ट असफल भइसके : प्रकाशमान सिंह 

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिस्टहरु मुलुकको नेतृत्व गर्न असफल बनेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ७, २०७७

नेकपा दाहाल–नेपाल समूह बैठक : केन्द्रीय सदस्यको नागरिकता संकलन

पार्टीको आधिकारिकता प्रमाणिकरणका लागि भन्दै नेकपाको दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुको नागरिकता तथा परिचय पत्र संकलन गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ७, २०७७

प्रदेश २ का प्रदेश प्रमुख हटाइए

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ७, २०७७

केन्द्रीय सदस्यहरुलाई दाहाल, नेपाल र खनालको ब्रिफिङ– दीपावली र आन्दोलन दुवैका लागि तयार रहनुस्

नेकपा दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा भर्खरै सकिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ७, २०७७

त्रिविको जग्गा दुरुपयोग, पार्किङ नहटाउने टाटासुमो व्यवसायीको अडान

‘संघलाई अन्यत्र जग्गा उपलब्ध गराउने भएपछि हामीले सम्झौता खारेज गरेका हौं। सम्झौतामा कुनै एक पक्षलाई समस्या आइपरेमा भंग गर्न पाउने बुँदा उल्लेख गरिएकाले अब कानुनी अड्चन छैन।’
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ७, २०७७

संवैधानिक इजलासमा बहस सकियो, बहस नोटका लागि तीन दिनको समय

प्रतिनिधि सभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा दायर मुद्दाको बहस सकिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ७, २०७७

हवाई भाडा बढ्यो

वायुसेवा सञ्चालकहरुले हवाई भाडा बढाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ७, २०७७

नेपाल बैंकको अध्यक्षमा मरासिनी 

नेपाल बैंकको अध्यक्षमा मधुकुमार मरासिनी नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ७, २०७७

           अशोक लेलैण्डका बसको च्यासिस हस्तान्तरण

नेपाल समय संवाददाता | शुक्रबार, फागुन ७, २०७७

कतार एयरवेजको टिकट किन्दा ग्लोबल आइएमई बैंकका ग्राहकलाई छुट

नेपाल समय संवाददाता | शुक्रबार, फागुन ७, २०७७

अस्पतालमा बढाइएको शुल्क लागू गर्न आयुर्वेद चिकित्सक संघको आग्रह

निजी अस्पतालमा बढाइएको शुल्क तत्काल लागू गर्न नेपाल आयुर्वेद चिकित्सक संघले चिकित्सक, स्वास्थ्य संस्था तथा अस्पतालहरुलाई आग्रह गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ७, २०७७

दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु

नेकपा दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक पेरिसडाँडामा सुरु भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ७, २०७७

सुदूरपश्चिम प्रदेश सरकारको तीन वर्षे उपलब्धि सार्वजनिक

सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो प्रगति विवरण सार्वजनिक गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ७, २०७७

महिला लिग : सानदार जितका साथ पुलिस तेस्रो स्थानमा

महिला लिग अन्तर्गत १२ औं चरणको आफ्नो अन्तिम खेलमा जित निकाल्दै विभागीय टिम नेपाल पुलिस क्लबले लिगको सुखद् अन्त्य गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ७, २०७७

यो सरकारले संविधान मिच्दैन, मिच्न दिँदैन: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले याे सरकारले लोकतन्त्रको बाटो नबिराउने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ७, २०७७

उपन्यास विश्रामपुर सार्वजनिक 

पदम गौतमद्वारा लिखित उपन्यास ‘विश्रामपुर’ सार्वजनिक भएको छ।  
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ७, २०७७

सात महिनामा आठ खर्बको आयात, व्यापार घाटा सात खर्ब नाघ्यो

चालू आर्थिक वर्षको ७ महिनामा ८ खर्बभन्दा बढीको आयात भएको छ। साउनदेखि माघसम्म कुल ८ खर्ब ३ अर्ब ६४ करोड ३१ लाख रुपैयाँबराबरको आयात भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ७, २०७७

यौन दुर्व्यवहार आरोपमा शिक्षक पक्राउ

कञ्चनपुरमा बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ७, २०७७

प्रतिनिधिसभा विघटन मुद्दा : आज अन्तिम बहस

संसद् विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा एमिकस क्युरीको तर्फबाट आज अन्तिम बहस भइरहेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ७, २०७७