बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिम प्रदेश सरकारको तीन वर्षे उपलब्धि सार्वजनिक

सुदूरपश्चिम प्रदेश सरकारको तीन वर्षे उपलब्धि सार्वजनिक

सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो प्रगति विवरण सार्वजनिक गरेको छ। 
 |  शुक्रबार, फागुन ७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ७, २०७७

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो प्रगति विवरण सार्वजनिक गरेको छ। 

प्रदेश प्रमुख शर्मिला पन्त, मुख्यमन्त्री त्रिलोचन भट्ट र सभामुख अर्जुनबहादुर थापाले संयुक्त रुपमा प्रदेश सरकारको प्रगति विवरण समेटिएको पुस्तक लोकार्पण गरेका छन्।

पुस्तकमा प्रदेश सरकारका सात मन्त्रालयले तीन वर्षमा गरेका कामको विवरण समावेश गरिएको छ। पुस्तकमा प्रदेश सरकारले तीन वर्षमा ल्याएका बजेट र त्यसको कार्यान्वयनको स्थिति पनि उल्लेख गरिएको छ।

सो अवसरमा मुख्यमन्त्री भट्टले प्रदेश सरकारले तीन वर्षमा थुप्रै कामको थालनी गरेको भए पनि त्यसको परिणाम आउन समय लाग्ने बताए। 
 

प्रकाशित: Feb 19, 2021| 07:20 शुक्रबार, फागुन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।