बुधबार, असोज ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

आलोचकलाई अश्विनको प्रश्न– राम्रो पिच कुन हो कसले बताउँछ ?

इन्डियन अफब्रेक बलर रविचन्द्र अश्विनले इंग्ल्यान्डसँगको पछिल्लो खेलमा घरेलु टिमले जित निकालेको बारेमा कडा जवाफ दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १६, २०७७

शिक्षकको जिल्लान्तर सरुवा सर्तसहित फुकुवा

विद्यालयका शिक्षकको जिल्लान्तर सरुवा फुकुवा गरिएको छ।  
नेपाल समय संवाददाता | आइतबार, फागुन १६, २०७७

जहाजको प्राविधिक समस्याबारे जानकारी नदिने पाइलट कारबाहीमा

नेपाल वायुसेवा निगमले दुई जना पाइलटलाई कारबाही गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १६, २०७७

प्रधानमन्त्रीले अझै मुठभेड चाहनुभयो भने अवस्था दर्दनाक हुन्छ : योगेश भट्टराई

नेकपा दाहाल–नेपाल पक्षीय स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रधानमन्त्री केपी ओलीले अझै पनि दम्भ र मुठभेड चाहेमा उनका लागि नै अबको अवस्था दर्दनाक र वियोगान्त हुने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १६, २०७७

कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था जटिल तर सुधारोन्मुख

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुन थालेको छ। 
नेपाल समय संवाददाता | आइतबार, फागुन १६, २०७७

कर्मचारी समायोजन कार्यविधि त्रुटिपूर्ण : स्वास्थ्यकर्मी संघ

नेपाल ट्रेड युनियन स्वास्थ्यकर्मी संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ल्याएको कर्मचारी समायोजन, संशोधन र मिलान कार्यविधि २०७७ प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १६, २०७७

आगामी शैक्षिक सत्र १० महिनाको, असार १ गतेबाट सुरु

विद्यालय तहको आगामी शैक्षिक सत्र १० महिनाको हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १६, २०७७

भोलिदेखी खुल्दै केरुङ नाका 

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका भोलि सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १६, २०७७

नक्कली फेसबुक पेज बनाएर भ्रामक सूचना फैलाउने पक्राउ

प्रहरी प्रधान कार्यालय साइबर ब्युराको लोगो दुरुपोग गरी भ्रामक सूचना फैलाएको आरोमा प्रज्वल पोख्रेल पक्राउ परेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, फागुन १६, २०७७

चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षाको फर्म एक हप्ताभित्रै खुल्ने

चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षाको सूचना एक हप्ताभित्रै प्रकाशित गर्ने जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १६, २०७७

अनशनरत गंगामायाको अवस्था चिन्ताजनक 

छोरा कृष्णप्रसाद अधिकारीको हत्यारामाथि कारबाही माग गर्दै लामो समयदेखि वीर अस्पतालमा अनशनरत गंगामाया अधिकारीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ। 
नेपाल समय संवाददाता | आइतबार, फागुन १६, २०७७

यसरी हुँदै छ संसद् बैठक कक्षको तयारी

नेपाल समय संवाददाता | आइतबार, फागुन १६, २०७७

कछुवा गतिमा कर्णाली : सात महिनामा आठ प्रतिशतमात्र विकास खर्च

सात महिनाको प्रगतिले यो वर्ष पनि पुरानै नियति दोहोरिने लगभग पक्कापक्की छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १६, २०७७

प्यूठानमा सुत्केरीको मृत्यु

प्यूठानमा एक सुत्केरीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १६, २०७७

निगमको ट्यांकरबाट भारतीय भूमिमै चोरी हुन थाल्यो पेट्रोल

‘निगमका ट्यांकर रक्सौलस्थित रेल्वे लाइन छेउछाउका बस्तीमा लगेर रोकिन्छ। त्यहींबाट पेट्रोल निकालेर बिक्रीवितरण हुन्छ।’
नेपाल समय संवाददाता | आइतबार, फागुन १६, २०७७

अदालतलाई धम्की दिएकाे भन्ने दाबी झुटाे हाे : दाहाल (लिखित जवाफसहित)

नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्चमा आज लिखित जवाफ दिएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, फागुन १६, २०७७

तोकियो फेवातालको चारकिल्ला, संरक्षण होला त अब ?

फेवा संंरक्षणका लागि परेका रिटमा सर्वोच्च अदालतले ०७५ वैशाखमा तीनवटै सरकारका नाममा तालको सीमांकन, संरक्षण र सरसफाइका लागि फैसला गरेको थियो।
नेपाल समय संवाददाता | आइतबार, फागुन १६, २०७७

अवहेलना मुद्दाको जवाफ दिन नेकपा अध्यक्ष दाहाल सर्वोच्च अदालतमा

नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल लिखित जवाफ दिन सर्वोच्च अदालत पुगेका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १६, २०७७

सरकार–निजी क्षेत्र सहकार्यमार्फत द्रुत आर्थिक विकास : वरिष्ठ उपाध्यक्ष ढकाल 

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यले सहजीकरण गरेमा निजी क्षेत्रमार्फत छोटो समयमा धेरै विकास गर्न सम्भव रहेको बताएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, फागुन १६, २०७७

बैतडीमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या

जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १६, २०७७