बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अदालतलाई धम्की दिएकाे भन्ने दाबी झुटाे हाे : दाहाल (लिखित जवाफसहित)

अदालतलाई धम्की दिएकाे भन्ने दाबी झुटाे हाे : दाहाल (लिखित जवाफसहित)

नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्चमा आज लिखित जवाफ दिएका छन्। 
 |  आइतबार, फागुन १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १६, २०७७

काठमाडौं – नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतमा आज लिखित जवाफ दिएका छन्। 

जवाफमा उनले अदालतकाे अवहेलना नभएकाे र अदालतलाई धम्की दिएकाे भन्ने दाबी झुटाे भएकाे बताए। 

अधिवक्ता समीर हायूले सर्वोच्च अदालतमा दाहालविरुद्ध दिएको अवहेलना मुद्दामा अदालतले लिखित जवाफसहित आफैं उपस्थित हुन आदेश गरेको थियो। 

प्रतिनिधि सभा विघटनबारे परेका रिटमाथि सर्वोच्च अदालतमा चलिरहेको सुनुवाइलाई प्रभावित गर्ने गरी सार्वजनिक अभिव्यक्ति दिएको दाबीसहित अधिवक्ता हायूले रिट हालेका थिए।

माघ १६ मा विराटनगरमा भएको विरोधसभामा बोल्दै आवश्यक परेमा विघटित संघीय संसद् बैठक बोलाउने बताएका थिए।

यस्तो छ उनले सर्वोच्च अदालतमा दिएको जवाफ

प्रकाशित: Feb 28, 2021| 06:19 आइतबार, फागुन १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।