आइतबार, असोज ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

लुम्बिनीका मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिएको राजीनामा स्वीकृत भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

नेपाल सुपर लिग : पहिलो जित निकाल्ला त ललितपुरले ?

उत्कृष्ट प्रदर्शन गरिरहेकाे तर जितविहीन टिम हो ललितपुर सिटी फुटबल क्लब।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

इम्युनिटी पावर कसरी बचाउने ?

अहिले महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसले पनि कम इम्युनिटी पावर भएका व्यक्तिलाई नै आक्रमण गर्ने गरेको अध्ययनहरूले प्रमाणित गरिसकेका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

पूर्वरानी कोमलको स्वास्थ्य सुधारोन्मुख

कोरोना भाइरस संक्रमण भएर उपचाररत पूर्वरानी कोमल राज्यलक्ष्मी शाहको स्वास्थ्यवस्था सुधारोन्मुख रहेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

जुम्लाबाट उपचार गर्न भेरी अस्पताल जाँदै चिकित्सक

नेपालगन्जस्थित भेरी अस्पतालको कोभिड वार्डमा जनशक्तिको चरम अभाव भएपछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट चिकित्सकसहितको टोली आज नेपालगन्ज जाने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

चेल्सीको सहज जित

इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत शनिबा राति सम्पन्न खेलमा चेल्सीले जित निकालेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

दाङ तीन बालक मृत्यु प्रकरण : कार मालिककाे पहिचान

दाङमा तीन बालकको शव रहेको कार मालिकको पहिचान भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

कारभित्र मृत फेला परेका तीन बालकको सनाखत

दाङको तुलसीपुरमा एक भारतीय कारमा शनिबार मृत फेला परेका तीन बालकको पहिचान खुलेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

‘डिजिटल नेपाल फ्रेमवर्क’को काम तीव्र : सञ्चारमन्त्री गुरूङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ‘चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस-२०७८’ का अवसरमा शुभकामना व्यक्त गरेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

अविश्वासको प्रस्ताव पेस हुँदै, ढल्ला कि जोगिएला लुम्बिनी सरकार?

एमाले अंकगणितका आधारमा प्रदेशको ठूलो र बहुमत दल हाे। तर, दुईजना सांसद माधव नेपाल पक्षमा खुलेकाले उनीहरूले कर्णाली प्रदेशमा जस्तै फ्लोर क्रस गरे मुख्यमन्त्री शंकर पोखरेल हट्ने छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

मकवानपुरमा निषेध आदेश लागू हुने

जिल्ला प्रशासन कार्यालय मकवानपुरले वैशाख १९ गते राति १२ देखि जिल्लाभर लागू हुने गरी निषेध आदेश जारी गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

देशका पहाडी भूभागमा वर्षा हुँदै, कस्तो रहला तीन दिनको मौसम?

देशमा पश्चिमी वायु र स्थानीय वायु सक्रिय हुँदा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भइरहेको हो।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

सुदूरपश्चिममा थप १० कोरोना संक्रमितको मृत्यु

सुदूरपश्चिम प्रदेशमा शनिबार १० कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

मुम्बई इन्डियन्सको नाटकीय जित

जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार रातिको खेलमा मुम्बाई इन्डियन्सले चार विकेटको जित निकालेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

उपाधिनजिक म्यानचेस्टर सिटी

१३ अंकको अग्रतामा रहेको म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको उपाधि नजिक पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

राजनीतिक पात्र र प्रवृत्तिभन्दा प्रणाली नै खराब 

यहाँ सबैथोक पात्र र प्रवृत्तिले गर्दा बिग्रेकाे हो, पुराना पार्टी र नेताहरुले गर्दा बिग्रेकाे हो। तिनको ठाउँमा हामी आयौं भने सबै ठिक हुन्छ भन्ने बौद्धिकहरू संसदीय व्यवस्थाका सुरक्षा कवच बन्न...
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

निषेध आदेशमा स्वास्थ्य समस्या पर्‍यो? यी नम्बरमा फोन गर्नुस्

कोरोना भाइरसको संक्रमणको जोखिम न्यूनीकरणका लागि देशका विभिन्न जिल्लामा निषेध आदेश जारी भएको बेला यातायातका साधन संचालनमा छैनन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

कारमा भेटिएका तीन बच्चाको शव पहिचान हुन सकेन, शंकास्पद एक पक्राउ 

भारतीय नम्बर प्लेटको कारभित्र भेटिएको शव सडेको अवस्थामा रहेपछि पहिचान गर्न अभिभावकलाई डाकिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका निरीक्षक झलकप्रसाद शर्माले बताए।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १८, २०७८