शनिबार, भदौ १३, २०८३

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
 |  आइतबार, वैशाख १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १९, २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। कोरोना महामारी नियन्त्रण तथा रोकथामका विषयमा छलफल गर्न आज दिउसो ४ बजे बालुवाटारमा बैठक बोलाइएको हो। 

सोमबार नियमित मन्त्रिपरिषद् बैठक बस्ने भए पनि सीसीएमसीको शुक्रबारको बैठकले सिफारिस गरेका सुझावमा निर्णय गर्न आज बैठक बोलाइएको बताइएको छ। कोरोना महामारी बढ्दै गएपछि शुक्रबार सीसीएमसीको बैठकले महामारी नियन्त्रणका लागि सरकारलाई सुझाव दिएको थियो। बैठकका एजेन्डा भने सार्वजनिक गरिएको छैन।

प्रकाशित: May 02, 2021| 03:30 आइतबार, वैशाख १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।