दुई मुलुकका बीच विगत एक सय वर्षदेखि नै युद्ध चलिरहेको छ। लिग अफ नेसन्स र संयुक्त राष्ट्र संघले पनि यो युद्धको शृंखलालाई रोक्न सकेको छैन। ओस्लो सम्झौता सहमति नजिक पुगे...
भारतमा कोरोना भाइरसको संक्रमणसँगै म्युकोमाइकोसिस अर्थात् कालो ढुसीको संक्रमणसमेत बढ्दै गएको छ। भारतभर अहिलेसम्म करिब ९ हजार कालो ढुसीका बिरामी रहेको तथ्यांकले देखाएको छ।
कोरोना महामारीकै बीच संसद् विघटन गरेर चुनावको मिति तोकिएपछि अभिनेत्री रेखा थापाले कडा टिप्पणी गरेकी छिन्। सरकार फेर्दैमा वा चुनाव गर्दैमा हाम्रो यथार्थ नफेरिने उनको टिप्पणी छ।
नेपाल टेलिकमले देशभरका स्वास्थ्यकर्मीलाई एक महिनासम्म निःशुल्क भ्वाइस कल सेवा प्रदान गर्ने भएको छ। आइतबार टेलिकमले एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो।
मौसममा आएको खराबीका कारण चीनको गान्सु प्रान्तस्थित पर्यटकीय क्षेत्र बाइयिन सहर नजिकै २१ धावकको मृत्यु भएको छ। तीव्र गतिको हावा र हिउँपानीको वर्षाका कारण शनिबार ती धावकहरूको मृत्यु भएको हो।