शनिबार, साउन ९, २०८३

केबुलकार दुर्घटना हुँदा इटालीमा आठ जनाको मृत्यु

इटालीमा केबुलकार दुर्घटना हुँदा ८ जना यात्रुको मृत्यु भएको छ। 
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

काठमाडौं– इटालीमा केबुलकार दुर्घटना हुँदा ८ जना यात्रुको मृत्यु भएको छ। 

उत्तरी इटालीको म्याग्गिओर ताल नजिकै भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको बीबीसीले जनाएको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन।
 

प्रकाशित: May 23, 2021| 12:34 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।