मंगलबार, असोज १३, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
मंगलबार, असोज १३, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
पर्सामा सरकारी अस्पतालप्रति विश्वास गुम्दै
पर्सामा सरकारी अस्पताल भन्दा निजी अस्पतालमा विरामीको चाप बढेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८
जंगली च्याउ खाँदा संखुवासभामा एक जनाको मृत्यु
संखुवासभाको खाँदबारी नगरपालिका-४ मा जंगली च्याउ खाँदा एक व्यक्तिको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८
नारायणी नदीमा माछा मार्ने २४ जना पक्राउ
चितवन राष्ट्रिय निकुञ्जले अवैधरुपमा माछा मार्ने २४ जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८
नेपाली ब्रान्ड बन्न सक्छ ‘च्युरीको मह’
‘नेपालका अधिकांश स्थानमा पाइने च्युरीमा मौरीपालनको केही अंश केन्द्रित गर्न सकियो भने त यो उत्पादन बढाउन थप सहज हुन्छ।’
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८
सोती हत्या काण्डको एक वर्ष : नवराजहरूले सास फेर्न नपाएको त्यो दिन
समयले सोती हत्या काण्ड एक वर्ष पुगे पनि परिस्थिति आज पनि उस्तै छ। जातीय विभेद्को जरो उख्लिएको छैन।
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८
सातै प्रदेशमा कम्तीमा एक लाख एन्टिजेन किट पठाइने
सरकारले कोरोना परीक्षणका लागि सबै प्रदेशमा कम्तीमा एकलाख एन्टिजेन पठाउने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८
माधव नेपाल पक्षका ३० सांसदले हस्ताक्षर गरेको दाबी
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर गर्न लागिएको रिटमा एमालेको असन्तुष्ट माधव नेपाल पक्षका ३० जना सांसदले हस्ताक्षर गरेको दाबी गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८
हृदयेन्द्र शाह कक्षा १२ उत्तीर्ण, अनलाइनबाटै दीक्षित
पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाहले कक्षा १२ उत्तीर्ण गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८
रिट निवेदनमा हस्ताक्षर संकलन गर्दै विपक्षी दल, केहीबेरमा अदालत जाने तयारी
विपक्षी गठबन्धनले रिट निवेदन दर्ताका लागि सांसद्हरूको हस्ताक्षर र औँठा छाप संकलन गरिरहेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८
बारामा जन्ती बोकेको बस दुर्घटना, ४ जनाको अवस्था गम्भीर
जितपुरसिमरा उपमहानगरपालिका-१६ स्थित कलैया पिलुवा सडकखण्डको डकाहा भन्ने स्थानमा रौतहटबाट जन्ती बोकेर बसदिलवातर्फ जाँदै गरेको बस बिहान ९:५० दुर्घटनामा परेको हो।
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८
सरकारको आडमा प्रसाईंले प्रितमलाई धम्क्याए : केदारभक्त माथेमा
चिकित्सा शिक्षा सुधारका अभियन्ता केदारभक्त माथेमाले सरकारकाे आडमा बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले डा. गोविन्द केसीका मिडिया संयोजक प्रितम सुवेदीलाई धम्की दिएकाे बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८
मोरङमा थप सात काेराेना संक्रमितकाे मृत्यु
काेराेना संक्रमणबाट मोरङमा थप सात जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८
कोरोना संक्रमणबाट पूर्वसांसद बस्नेतको निधन
भोजपुरका पूर्वसांसद नरेन्द्र बस्नेतको कोरोना सङ्क्रमणका कारण निधन भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८
अग्रज साहित्यकार डा. बानिरा गिरीको निधन
अग्रज साहित्यकार डा. बानिरा गिरीको निधन भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८
फेरि छोडियो सतर्कता अपनाउन, के पैसाबाट यो भेरियन्ट नसर्ने हो?
पैसा, कागज वा पत्रपत्रिका छुँदा सतर्कता अपनाउनुपर्ने विज्ञहरूले औंल्याए पनि सर्वसाधारणले सतर्कता अपनाउन छाडेको देखिन्छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८
गेटा मेडिकल कलेजमा कोभिड-१९ स्याहार केन्द्र सञ्चालन
कैलालीको गोदावरी नगरपालिका-५, गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजको एउटा भवनमा कोभिड-१९ स्याहार केन्द्र सञ्चालनमा आएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८
एमालेको स्थायी कमिटी बैठक बस्दै, माधव-झलनाथसहितका ११ नेतामाथि कारबाही हुन सक्ने
नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दै छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८
जेठ १२ मा चन्द्रग्रहण, नेपालबाट भने नदेखिने
जेठ १२ गते वैशाख शुक्ल पूर्णिमाका दिनमा लाग्ने चन्द्रग्रहणको छायाँ नेपालबाट नदेखिने भएकाले यसको सूतक नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८
सुदूरपश्चिममा संक्रमणमुक्त हुनेको संख्या बढ्दै
सुदूरपश्चिम प्रदेशमा केही दिन यता कोरोनाभाइरस संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८
सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमा नाकामा गए राति भीडन्त हुँदा एक सशस्त्र प्रहरी र आठ भातरीय व्यापारी घाइते भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८
4736
4737
4738
4739