मंगलबार, असोज १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


सर्वोच्चको आदेशअनुसार शिक्षकलाई प्राविधिक ग्रेड प्रदान गर्न केन्द्रको निर्देशन

सर्वोच्चको आदेशअनुसार २०५७ साल श्रावण १ भन्दा अघि स्थायी नियुक्ति लिएका शिक्षकहरूको प्राविधिक २ ग्रेड नरोक्न केन्द्रले निर्देशन दिएको हो। 
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

प्राध्यापक संघका नौ पूर्व अध्यक्षले भने– राष्ट्रपति पदको अवमूल्यन भयो

नेपाल प्राध्यापक संघका पूर्व अध्यक्षहरुले संविधानको संरक्षकका रुपमा रहेको राष्ट्रपतिबाट संवैधानिक व्यवस्था विपरीत संसद विघटन गरिनुले राष्ट्रपति पदको गरिमाको नै अवमूल्यन भएको बताएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

मोरङमा जेठ १७ गतेसम्म लम्बियो निषेध आदेश

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३, संक्रामक रोग ऐन २०२० को दफा २ र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम जेठ १७ गतेसम्म निषेध आदेश जारी...
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

हामीलाई कारबाही गर्नु हास्यास्पद छ, यो केपी गुटको फुटवादको निरन्तरता हो : भीम रावल

नेपाल कम्युनिस्ट पार्टीका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओली पक्षले आफूहरूलाई कारबाही गर्नु हास्यास्पद भएको टिप्पणी गरेका छन्। सोमबार साँझ ट्विट गर्दै नेता रावलले यस्तो टिप्पणी गरेका हुन्। 
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

नागरिकतासम्बन्धी अध्यादेश खारेज गरियोस् : विप्लव

‘हरेक नेपाली नागरिकले सहजढङ्गले आफ्नो देशको नागरिकता पाउनु उसको जन्मसिद्ध अधिकार हो र त्यो सुविधा पाउनुपर्छ भन्ने हाम्रो धारणा छ,’ उनले भनेका छन्, ‘नागरिकताजस्तो राष्ट्रिय महत्व एवम् जनसरोकारका विषयमा निर्णय...
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

प्रधानमन्त्री ओलीको कदमविरुद्ध मोरङमा ४ दलीय मोर्चाबन्दी

प्रतिनिधिसभाको विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध मोरङमा ४ राजनीतिक दलले मोर्चाबन्दी सुरु गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

गुल्मी अस्पतालमा अक्सिजन प्लान्ट बनाउन पत्रकार महासंघ जिल्ला शाखाको ६० लाख सहयोग

सोमबार गुल्मी अस्पताल विकास समितिका अध्यक्ष गोपाल पाण्डेय र मेडिकल सुपरिटेन्डेन्ट डा उत्तम पाच्यालाई पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले ६० लाख रुपैयाँको चेक प्रदान गरे। अक्सिजन प्लान्टका लागि जिल्ला...
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

कोभिड खोप किन्न धमाधम अनुमति माग्दै स्थानीय तह

पाल्पाको रामपुर नगरपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्दै कोरोनाको खोप किन्न अनुमति मागेको भोलिपल्टै स्याङ्जाको वालिङ् नगरपालिकाले पनि संघीय सरकारसँग कोरोनाको खोप किन्न अनुमति मागेको हो। 
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई दिएको समर्थन फिर्ता लिने ओली पक्षको निर्णय

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केपी शर्मा ओली पक्षले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता निर्णय गरेको छ। सोमबार बसेको ओली पक्षको स्थायी कमिटी बैठकले मुख्यमन्त्री भट्टलाई दिएको एमालेको...
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

निषेध आदेश उल्लंघन गर्ने १ लाख सवारी साधन प्रहरीको नियन्त्रणमा

नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई?’ कार्यक्रम अन्तर्गत हालसम्म ४ लाख ४२ हजार ३ सय १ जनालाई नि:शुल्क मास्क वितरण...
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

विपक्षी हुँदा भण्डाफोर, सत्ता टिकाउन साैदाबाजी [भिडियोसहित]

‘अब सिद्धार्थनगर पालिकामा सांसद को बनाउनुपर्ने उतैबाट तोकिन्छ। हाम्रो एउटा चेलीसँग पारिको केटासँग बिहे गराइन्छ। अनि त्यो केटालाई सांसद उठाइन्छ, पारिकै मान्छे आएर मतदान गर्छन् अनि त्यो सांसद हुन्छ। त्यो...
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

एमालेका वरिष्ठ नेताद्वय साधारण सदस्यबाट समेत निष्कासित

नेकपा (एमाले)का वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पार्टीबाट निष्कासित भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

शिक्षाक्षेत्र योजना विकास कार्यढाँचा सार्वजनिक [कार्यढाँचा सहित]

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दस वर्षे नयाँ शिक्षाक्षेत्र योजना विकास गर्ने क्रममा तयार गरिएको शिक्षा क्षेत्र योजना विकास कार्यढाँचा २०७७ सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

संक्रमण बढेको भन्दै बैंकका शाखा सञ्चालनमा कडाई, काठमाडौंमा ३ शाखा मात्र खोल्न पाइने

निषेधाज्ञाका समयमा काठमाडौं जिल्लामा 'क' वर्गका वाणिज्य बैंकले तीन शाखा मात्र सञ्चालन गर्न पाउने भएका छन्। 'ख' वर्गका विकास बैंकले काठमाडौं जिल्लामा दुई र फाइनान्स कम्पनीले एउटा मात्र शाखा खोलेर...
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

कुटपिट गरी हत्या गरेको आरोपमा ४ जना पक्राउ

पक्राउ पर्नेमा सप्तरीको रुपनी गाउँपालिका-१ रायपुरका ३० वर्षीय विनय यादव, ३० वर्षीय मनोज कुमार यादव, २४ वर्षीय मुकेश कुमार यादव र वडा नम्बर ५ का ३१ वर्षीय महेश कुमार पासवान...
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

विपक्षी गठबन्धनको रिट दर्ता मंगलबार, संसद् विघटनविरुद्धका अन्य रिट दर्ता

प्रतिनिधिसभा पुनःस्थापनासहित विभिन्न चारवटा माग गर्दै विपक्षी गठबन्धनका सांसदहरुले दिएको रिट भोलि मंगलबारमात्रै दर्ता हुने भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

डा. जागेश्वर गौतम वीरको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त भएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

आमाको 'लेन्स'मा यस्तो छ नुभिव हत्याकाण्डको कथा, सोध्दैछिन्- प्रहरी किन आनाकानी गर्छ?

‘तामाको मुनाजस्तो’ छोरोलाई गुमाउनुपर्दा एउटी आमाको मन त त्यसै पनि भक्कानिन्छ नै। तर पनि सम्बन्धित निकायले घटनालाई तोडमोड गर्न खोज्दा त्यसले आक्रोश पनि पैदा गर्छ भन्ने उदाहरण हुन् भगवती।
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

वैदेशिक रोजगार बोर्डले १९ सय ३७ जनालाई छात्रवृत्ति दिने

वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका, अंगभंग, अशक्त र बेपत्ता भएका श्रमिकका छोराछोरीलाई शैक्षिक सहायता प्रदान गर्ने भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

यमनबाट डा. केसीको चेतावनी– बीएन्डसीको सम्बन्ध प्रक्रियाविरुद्ध फर्कनेबित्तिकै सत्याग्रहमा बस्छु

‘चिकित्सा शिक्षा आयोगका पदाधिकारीको अडानविपरीत अयोगको बैठक बोलाएर जबर्जस्ती अवैध सम्बन्धनको प्रक्रिया अघि बढाइयो भने म नेपाल फर्कनासाथ त्यस्तो हर्कतविरुद्ध सत्याग्रह सुरु गर्ने जानकारी गराउन चाहन्छु।’
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८