५२ (सभामुखसहित) जना रहेको प्रदेशसभामा मुख्यमन्त्रीले प्राप्त गरेको ३० मत तत्काल कायम रहेका प्रदेशसभा सदस्यको बहुमत भएकाले विश्वासको मत प्राप्त गरेको सभामुखले घोषणा गरेका हुन्।
विएसपी नेपाल नामक गैरसरकारी संस्थाले राजधानीलगायत देशका विभिन्न स्वास्थ्य संस्था तथा अस्पतालहरुलाई कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ।
आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संसद्मा विश्वासको मत लिने भएपछि निर्णय गर्न बसेको दलको बैठकले सरकारलाई समर्थन गरेर जसरी पनि टिकाउने निर्णय गरेको छ।
उनको विरोध राजनीतिमाथि मात्र पनि छैन। ०७७ साल मंसिरमा उखुुको भुक्तानी माग्दै उखु किसानले माइतीघरमा आन्दोलन नै गरे। समृद्धि ल्याउँछु भन्ने वाचा गरेको सरकारले भने उल्टो सास्ती दियो। तर भुक्तानी...
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिटको सुनुवाइ न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा तोकिएको छ।
किशोरकिशोरी तथा बालबालिकामा पछिल्लो समय बढ्दै गएको मोबाइल फोनको प्रयोगका कारण उनीहरूको दैनिकीमा समस्या आउनुका साथै घरभित्रै आफ्ना अभिभावकसँग टाढिँदै गएका छन्।
नेकपा एमाले स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले आफू नेकपा माओवादी केन्द्रमा फर्किन लागेको भनेर आएका समाचार आधारहीन, भ्रमपूर्ण र कपोकल्पित भएको बताएका छन्।