बुधबार, असोज १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


राजनीतिमा खाल्डो खन्ने र पुर्ने खेलमै समय खर्च भयो : बाबुराम भट्टराई

राष्ट्रिय जनता पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा कसैले खाल्डो खर्ने र कसैले पुर्ने खेलमै समय खर्च भइरहेको टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार ९, २०७८

प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दा : आजबाट नियमित सुनुवाइ

प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दाको नियमित सुनुवाइ आजबाट हुँदैछ। 
नेपाल समय संवाददाता | बुधबार, असार ९, २०७८

इंग्ल्यान्ड र क्रोएसिया युरोकपको अन्तिम १६ मा

युरोकपमा रहिम स्टार्लिङको दोस्रो गोलसँगै इंग्ल्यान्ड समूह डी को विजेता बनेर अन्तिम १६ मा पुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ९, २०७८

मौद्रिक नीतिको प्राथमिकतामा 'बिग मर्जर', वाणिज्य बैंकको संख्या १५ मा झार्ने लक्ष्य

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकको संख्या बढीमा १५ वटामा सीमित गर्ने भएको छ। राष्ट्र बैंकले ‘बिग मर्जर’ लाई विशेष प्राथमिकता दिएर वाणिज्य बैंकको संख्या घटाउने लक्ष्यसहित मौद्रिक नीति ल्याउन लागेको...
नेपाल समय संवाददाता | बुधबार, असार ९, २०७८

प्रधानमन्त्रीले भने, संसद् पुनःस्थापना होलाजस्तो छ

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको मंगलबारको आदेशले आदेशले संसद् पुनःस्थापना हुने संकेत गरेको बताएका छन्। निवर्तमान मन्त्रीहरुसँग मंगलबार साँझ भएको छलफलमा ओलीले यस्तो धारणा व्यक्त गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

मेरो देश संकटमा छ, कोभिड भ्याक्सिन दिनुस्

नेपालमा भ्याक्सिनको महत्त्वबारे नागरिकमा ज्ञान उच्च छ। कोभिड खोप कार्यक्रमलाई तीव्रता दिनका लागि भ्याक्सिन भण्डारण गर्न देशको कोल्ड चेन क्षमता र पूर्वाधार राम्रो बनिसकेको छ। हामीकहाँ नभएको भने भ्याक्सिन मात्रै...
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

५० प्रतिशत उडान संख्या कम गरी आन्तरिक हवाई सेवा खुला गर्ने सरकारको निर्णय

उडानकाे व्यवस्थापन गर्ने जिम्मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिइएको छ। मन्त्रालयले उडान सुरु हुने मिति भने तोकेको छैन। 
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

५२ एसपीको सरुवा [को कहाँ, सूचीसहित]

नेपाल प्रहरीका ५२ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयले मंगलबार उनीहरुलाई सरुवा गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

ओलीतर्फ संकेत गर्दै नेपालले भने- गलत बाटो अंगाल्दाको परिणाम देश, पार्टी र जनताले भोग्दैछन्

'संसद्, सरकार र पार्टी (नेकपा) साथै नेकपा (एमाले)लाई तहसनहस गरेर गलत बाटो अंगाल्दाको परिणाम सिंगो देश सहित पार्टी र जनताले भोग्दैछन्,' उनले लेखेका छन्, 'सरकार र पार्टीको पदको दुरुपयोग गरेर...
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

मध्यपश्चिम विश्वविद्यालयको व्यवस्थापन संकायतर्फको नतिजा प्रकाशन 

मध्यपश्चिम विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले व्यवस्थापन संकायतर्फ बीबीएस, बीबीए, एमबीएस, एमबीए पहिलो सेमेस्टरको नियमित तथा आंशिक परीक्षाको नतिजा प्रकाशित गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

गाँजा चोरेको भन्दै कुटपिट गरी हत्या! 'दासबाबा'सहित २ पक्राउ

विश्रामपुर–२ भरवलिया टोलका २५ वर्षीय वीरेन्द्र बैठालाई टाउकोमा फलामको चिम्टा र भट्टाले प्रहार गरी उनीहरुले हत्या प्रारम्भिक अनुसन्धानबाट देखिएको र त्यसमा संलग्न उनीहरूला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको...
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

एक 'फेक' फुटबलर, जो झुटकै सहारामा 'महान्' बने

सन् २०१८ मा रिलिज भएको एउटा फिल्मले फुटबलर कार्लोस कैसरको कथा बताउँछ, जसको वास्तविक नाम कार्लोस हेन्निक राम्पोसे हो। सन् १९८० र १९९० को दशकमा २० वर्षभन्दा लामो समय ब्राजिलियन...
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

कर्णाली : एमालेको आन्तरिक कलहले प्रदेश सभा 'बन्धक'

ओली पक्षको पहिलो माग नै सरकारले मन्त्रीलाई हटाओस् भन्ने रहेको सत्तापक्षका सांसदको बुझाइ छ। 'नढाँटी भन्दा रातो किताब त देखाउने दाँत मात्रै हो, ओली पक्षका साथीहरुको माग भनेको हाम्रो झगडा...
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

आन्तरिक हवाई उडान खुला

सरकारले आन्तरिक उडान खुला गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कुल उडान संख्यामा ५० प्रतिशत नबढ्ने गरी उडान खुला गर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

देउवा र निधिलाई महाधिवेशनले भ्याइनभ्याई बनाउँदा पनि किन चुपचाप छन् पौडेल?

देउवाले आफू निकटका नेताहरुसँग सहयोगको आग्रह मात्रै गरेका छैनन्, जित्ने गरी महाधिवेशन प्रतिनिधि ल्याउन निर्देशनसमेत दिएका छन्। निधिले आफू कुनै हालतमा ‘ब्याक’ नहुने भन्दै नेताहरुसँग सहयोग मागिरहेका छन्। देउवा र...
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

कोभिड खोप बोकेकी अस्मिताको मृत्यु घटना : पोस्टमार्टम रिपोर्ट सार्वजनिक नभई अन्त्येष्टि

परशुराम नगरपालिकाले १० लाख राहत दिने निर्णय गरेपछि आफन्तले शव बुझेका थिए। कार्यपालिकाको आकस्मीक बैठकले नगरपालिकाबाट ७ लाख ५० हजार र वडाबाट २ लाख ५० हजार राहत दिने निर्णय गरेपछि...
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

वातावरणमैत्री विकास गर्नेगरी बुटवलको नीति तथा कार्यक्रम सार्वजनिक

बुटवल उपमहानगरपालिकाले स्वास्थ्य, शिक्षा, रोजगारी र वातावरणमैत्री पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७८–७९ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

तिलोत्तमाले ल्यायो झण्डै दुई अर्बको बजेट

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८–७९ को लागि झण्डै दुई अर्बको बजेट सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

प्रदेश सरकारले तत्काल ऋण लिन सक्ने अवस्था छैन : मन्त्री आङबुहाङ

प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङ लिम्वुले प्रदेश सरकारले तत्काल ऋण लिन सक्ने अवस्था नरहेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

गण्डकीमा मन्त्रीमण्डल विस्तारको सकस, यी हुन् आकांक्षी

गण्डकी प्रदेशमा मुख्यमन्त्री नियुक्त भएको दुई हप्ता बित्न लाग्दासमेत कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रीमण्डल विस्तार गर्न र मन्त्रालयको टुंगो लगाउन सकेका छैनन्। 
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८