युरो कपअन्तर्गत बुधबार राति सेमिफाइनलको दोस्रो खेल हुँदैछ। लन्डनको वेम्बली रंगशालामा राति पौने १ बजे सुरु हुने सेमिफाइनलमा डेनमार्कले इंग्ल्यान्डको सामना गर्नेछ।
मानव शरीरका प्रत्यक अंगको आ-आफ्नै महत्वपूर्ण भूमिका छ। हामीले काम गर्दा पनि सबै अंगले आ-आफ्नो तरिकाले काम गरिरहेका हुन्छन्। हामीले कुनै चिज उठाउँदा हाम्रो हातको काम बढी हुन्छ।
कोरोना भाइरसको डेल्टा भेरियन्टले विश्वभर चिन्ता बढाएको छ। डेल्टा भेरियन्टका कारण नै नेपाल, भारतलगायत देशमा कोरोना संक्रमणको दोस्रो लहर फैलिएको मानिएको छ।
पेनाल्टीमा इटालीले ४–२ को जित निकालेको हो। इटालीका म्यानुअल लोकाटेलीका साथै स्पेनका ड्यानी ओल्मो र अल्भेरो मोराटाले पेनाल्टीमा गोल गर्न चुकेका थिए। तर बाँकी खेलाडी भने गोल गर्न सफल रहे।
परिवारका सदस्यहरु आर्थिक, सामाजिक, राजनीतिक वा छोटोमा भन्दा पहुँचका हिसाबमा उचनिच भएमा घर, समाज वा साथीभाइले हेर्ने दृष्टिकोण एकै खालको हुन्छ र? मानौं एउटा घरमा दुई दाजुभाइ छन्, एउटा सरकारी...
'नेपाल टिभी र गोरखापत्र अनलाइन तथा राससको समाचार बुलेटिनको दुर्दशा! … तमासा भो!,' थापाले गोरखापत्र र नेपाल टेलिभिजनको समाचारको स्क्रिनसट राखेर फेसबुकमा लेखेका छन्।
अनुसन्धान चलिरहेका बेला एक्कासि जंगलमा भेट्टिएको शवले यतिखेर चितवन प्रहरीको मथिंगल हल्लाइदिएको छ। एकातिर जनआक्रोश, अर्कोतिर अनुसन्धानमा उत्पन्न भएका जटिलताले प्रहरीलाई घटनाको निष्कर्षमा पुग्न झन् गाह्रो भइरहेको छ।