शनिबार, असोज १७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


आफू निकटसँग माधव नेपालले भने- अब सम्मानजनक एकतामा केन्द्रित हुनुपर्छ

'पार्टी एकताको दायित्व बाँकी छ। अब हाम्रा क्रियाकलाप पार्टी एकतामा केन्द्रित गर्नुपर्छ,' नेपाललाई उद्धृत गर्दै ज्ञवालीले भने, 'हाम्रो बैठक सकिएको छैन। अब पर्सितिर बैठक बसेर लिखित वक्तव्य पनि सार्वजनिक गर्छौँ।'
नेपाल समय संवाददाता | बुधबार, साउन ६, २०७८

भीम रावलसँग २ घण्टा कुराकानी गरेर फर्किए माधव नेपाल

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल उपाध्यक्ष भीम रावलसँग दुई घण्टा कुराकानी गरेर फर्किएका छन्। आफू निकटहरूको भेला र छलफलमा आउन छोडेका रावलाई भेट्न नेता नेपाल रावल निवास टोखा पुगेका...
नेपाल समय संवाददाता | बुधबार, साउन ६, २०७८

देउवा परिवारको धर्म–भक्ति : स्वान्त सुखाय कि राजनीति?

त्यसो त प्रधानमन्त्री देउवा पनि आफैंमा धर्ममा विश्वास राख्ने राजनीतिज्ञ हुन्। उनी ‘भाग्य’मा विश्वास राख्छन्।  उनले हरेक काम ज्योतिषीको सल्लाहअनुसार गर्ने गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन ६, २०७८

सरकार राहतसहितको पुनरुत्थान कार्यक्रम ल्याउने तयारीमा छ : अर्थमन्त्री शर्मा

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा नेपालको अर्थतन्त्रलाई टेवा पुग्ने गरी सरकारका सहयोद्धा (निजी क्षेत्र)को सरसल्लाह लिएर मात्र अगाडि बढिने उनको आश्वासन छ। सरकारको पहिलो प्राथमिकता सबै नागरिकमा खोप पुर्‍याउनु रहेको उनले...
नेपाल समय संवाददाता | बुधबार, साउन ६, २०७८

'कमैया' मिट्ठूको कलाकर्म कथा

अभावले पिरोलिएको मिट्ठुको जस्तो परिवार तिनै साहुमहाजनको घरमा काम गर्न जानुपर्ने वाध्यता थियो।
नेपाल समय संवाददाता | बुधबार, साउन ६, २०७८

सूचना विभागको प्रेस प्रतिनिधि प्रमाणपत्र अब अनलाइनबाटै

सूचना तथा प्रसारण विभागले अब प्रेस प्रतिनिधि प्रमाणपत्र अनलाइनबाटै दिने भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, साउन ६, २०७८

सन्दीपको स्थानमा 'द हन्ड्रेड' क्रिकेट खेल्दै साम्सी

उक्त स्थान पूर्ति गर्न द हन्ड्रेड टिम ओभल इन्भिन्सिभलले साम्सीलाई भित्र्याउने भएको हो। यता नेपाली खेलाडी सन्दीपले लिएको टायर ५ भिसामा प्रतियोगिता खेल्न नपाउने भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, साउन ६, २०७८

निक्षेपको तुलनामा १३ प्रतिशत बढ्यो कर्जा, ऋण नै तिर्न लगिएको आशंका

गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुको निक्षेपभन्दा कर्जा प्रवाह बढेको छ। निक्षेपको तुलनामा कर्जा १ खर्ब ४ अर्ब अर्थात् १२.७१ प्रतिशतले कर्जा प्रवाह वृद्धि भएको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन ६, २०७८

नेपाल उद्योग परिसंघ अध्यक्षमा विष्णु अग्रवाल

परिसंघका अनुसार संस्थागत सदस्यमा गोकुल भण्डारी, कृष्ण अधिकारी र बसन्तबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन्। यस्तै विभिन्न सात प्रदेशबाट सात जना राष्ट्रिय परिषद्मा नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन ६, २०७८

खोपपछि प्रमाणीकरणको सास्ती

खोप प्रमाणपत्रका लागि अहिले दैनिक सयौं युवा टेकु पुग्छन्। हिजोसम्म खोप लगाउन मात्र भौंतारिनु पर्थ्यो, अब अर्को सास्ती थपिएको छ– प्रमाणिकरण।
नेपाल समय संवाददाता | बुधबार, साउन ६, २०७८

रोजगारीका लागि इजरायल जाने बाटो खुल्यो, यस्ताे छ प्रक्रिया 

वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले भने, ‘हामीले निर्देशिका तयार पारेको लामो समयपछि मन्त्रिपरिषद्बाट पारित भएको छ। अब कामदार लाने प्रक्रिया अघि बढ्छ।’ 
नेपाल समय संवाददाता | बुधबार, साउन ६, २०७८

ट्रकको ठक्करपछि 'ठिक छु' भनेका थिए, आफ्नै मोटरसाइकलमा मृत भेटिए

विराटनगर मुनालपथका ६७ वर्षीय सुदर्शन न्यौपाने सोमबार राति को ४ प २३१६ नम्बरको आफ्नै मोटरसाइकलमा मृत फेला परे। 
नेपाल समय संवाददाता | बुधबार, साउन ६, २०७८

कृपया हामी बाँदरको इज्जत गर, सडकमा विम्बन गरेर दुःख नदेऊ [व्यङ्ग्य]

कोरोना, लकडाउन, छिन्नभिन्न राजनीति र अनर्थपूर्ण विम्बनका कारण शिथिल हामी बाँदरको तर्फबाट सबैलाई अनुरोध, आज युवासँघ नामको समूहले जस्तो हामीलाई कहिल्यै बेइजत नगर्दिनु। सक्नुहुन्छ, माया गर्नु, सक्नुहुन्न हामीलाई नसम्झनु।
नेपाल समय संवाददाता | बुधबार, साउन ६, २०७८

उत्तम नेपाली : सिनेमाका खलनायकदेखि आधुनिक चित्रकलाका बादशाहसम्म

काठमाडौंको किलागल टोलमा वि.सं. १९९४ वैशाख १८ गते जन्मिएका उत्तम केही समयअघिसम्म पनि बाँसबारीस्थित घरमा बसेर मुटुको औषधी खाँदै क्यानाभासमा रङ भर्थे।
नेपाल समय संवाददाता | बुधबार, साउन ६, २०७८

ओलीले संवैधानिक निकायमा गरेका सबै नियुक्ति खारेज गर्ने देउवा-प्रचण्डबीच सहमति

केपी ओली नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटन गर्दै अध्यादेशका भरमा संवैधानिक परिषद्‍मा नियुक्ति गर्दै आएका थिए। संसद् विघटन भएको अवस्थामा संवैधानिक परिषद्मा गरिएका नियुक्तिको संसदीय सुनुवाइ पनि भएको थिएन।
नेपाल समय संवाददाता | बुधबार, साउन ६, २०७८

कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सञ्चालन हुने

परीक्षा बिहान १०ः४५ बजेदेखि तीन घण्टासम्म सञ्चालन हुनेछन्। परीक्षा अवधिमा गाइजात्रा र जनैपूर्णिमा पर्ने भएकाले उक्त दिन बिदा दिएर शनिबार पनि परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ६, २०७८

काठमाडौं–तराई द्रुतमार्गको काम चार वर्षमा १६ प्रतिशत

  नेपाली सेनाले गत आव २०७७/०७८ सम्मको प्रगति सार्वजनिक गर्दै द्रुतमार्गको समग्र प्रगति १६.१० प्रतिशत भएको जानकारी गराएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ६, २०७८

'एनआरएनएलाई तुष्टि पूरा गर्ने होइन, सन्तुष्टि दिने बनाऔँ'

न देशको मायाले फुत्तै देश फर्किन सक्छौं, न विदेशमा एकै झड्कामा सफल हुन सक्छौं। साँच्चै भन्नुपर्दा विभिन्न सपना बोकेर अस्ट्रेलिया आइपुग्ने तपाईं-हामीजस्तो पहिलो पुस्ता संघर्षको पर्याय नै हो।
नेपाल समय संवाददाता | बुधबार, साउन ६, २०७८

खोप लगाउन जाँदा कोरोना संक्रमित! सातापछि अस्पताल भर्ना

'एकैपटक निमोनिया सहित अस्पताल आउने क्रम बढेको छ। अस्पताल ढिलो पुग्दा जोखिम बढी हुन सक्छ,' उनले भने, ‘अहिलेको समय हामी निकै जोखिममा छौं,  यहि अवस्था रहेमा अबको अवस्था अझ जटिल...
नेपाल समय संवाददाता | बुधबार, साउन ६, २०७८

सत्यनारायण हत्या : तीन जनाको 'फुट स्टेप' भेटिए पनि पहिचान हुन सकेन

असार तेस्रो साता ललितपुरकोे सानेपामा भारतीय नागरिक सत्यनारायण पारिककोे हत्यामा तीन जनाकोे संलग्नता हुन सक्ने अनुमान प्रहरीले गरेको छ। तर, उनीहरुको पहिचान भने प्रहरीले गर्न सकेको छैन।
नेपाल समय संवाददाता | बुधबार, साउन ६, २०७८