बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आफू निकटसँग माधव नेपालले भने- अब सम्मानजनक एकतामा केन्द्रित हुनुपर्छ

आफू निकटसँग माधव नेपालले भने- अब सम्मानजनक एकतामा केन्द्रित हुनुपर्छ

'पार्टी एकताको दायित्व बाँकी छ। अब हाम्रा क्रियाकलाप पार्टी एकतामा केन्द्रित गर्नुपर्छ,' नेपाललाई उद्धृत गर्दै ज्ञवालीले भने, 'हाम्रो बैठक सकिएको छैन। अब पर्सितिर बैठक बसेर लिखित वक्तव्य पनि सार्वजनिक गर्छौँ।'
 |  बुधबार, साउन ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन ६, २०७८

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले सम्मानजनक पार्टी एकतामा केन्द्रित हुनुपर्ने बताएका छन्। आफू निकट स्थायी कमिटी सदस्यहरूलाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएको छलफलमा सहभागी युवराज ज्ञवालीले जानकारी दिएका हुन्। 

'पार्टी एकताको दायित्व बाँकी छ। अब हाम्रा क्रियाकलाप पार्टी एकतामा केन्द्रित गर्नुपर्छ,' नेपाललाई उद्धृत गर्दै ज्ञवालीले भने, 'हाम्रो बैठक सकिएको छैन। अब पर्सितिर बैठक बसेर लिखित वक्तव्य पनि सार्वजनिक गर्छौँ।'

ओली समूहले एकतामा बाधा पुग्ने गरी स्पष्टीकरण सोध्ने निर्णय गरेको नेपाल समूहको आरोप छ। आफ्नो पक्ष सरकारमा जाने विषयमा भने छलफल नभएको उनको भनाइ छ। 
 

प्रकाशित: Jul 21, 2021| 14:02 बुधबार, साउन ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।