‘मृतकको टाउकोमो गोली लागेको देखिएको छ। घटनास्थलबाट गोलीको खोकासमेत भेटिएको छ,’ एसपी अधिकारीले भने, ‘तर, के कसरी घटना भयो, अहिले नै खुल्न सकेको छैन। हामी अनुसन्धानको प्रारम्भिक चरणमै छौँ। चितवनमा...
पछिल्लो केही दिनयता बलिउडमा अभिनेता सलमान खानको नयाँ फिल्म ‘टाइगर-३’ को चर्चा छ। ‘एक था टाइगर’ र ‘टाइगर जिन्दा है’ पछि सलमान यो फिल्मको तेस्रो सिरिजको तयारी गरिरहेका छन्।
कोही रोजगारीका लागि विदेश जान त कोही अध्ययनका लागि विदेश जान खोप लगाउन लाम लागेको बताउँछन्। खोप केन्द्रमा प्रहरीलाई भीड नियन्त्रण गर्न कठिनाइ हुने गरेको छ।
चार वर्षे छोेरा किमेलीलाई हजुरबासँग छाडेर उनको यात्रा बेल्जियमतर्फ मोडियो। त्यहाँ उनकी आमाले स्थानीय अस्पतालमा नर्सको काम गरिन्। आमाको यादमा बिताएका हरेक पलहरुले किमेलीको दिमागमा डेरा जमाएका छन्।
हिमालपारिको जिल्ला मुस्ताङमा खोप ढुवानीमा समस्या हुने गरेको छ। वर्षायामसँगै बढेका नदी खहरेका कारण साना सवारीको आवागमन नै रोकिएपछि ट्र्याक्टरमा खोप ढुवानी गर्नुपरेको हो।
‘हामीले त गल्तीकमजोरी भयो पार्टीमा फर्किए दोस्रो अध्यक्षसमेत दिन तयार छौं भनेर हदैसम्म लचकता देखाएका हौं,’ ओली निकट एक नेता भन्छन्, ‘महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई बिदा हुनुस् भन्न मिल्छ?’
पीडा छ भन्दैमा सबैथोक छोड्न पनि भएन। त्यसबारे सचेत छन् सन्दीप। ‘समयमात्रै खराब छ अहिले, तर चिन्ता नलिनुस्, यो समय पनि एक दिन ठिक हुनेछ,’ नेपाल फर्किनुअघि आफ्ना फ्यान र...
टोक्यो ओलम्पिक आयोजक समितिले उद्घाटन समारोहको निर्देशकलाई बर्खास्त गरेको छ। समितिले ओलम्पिकको उद्घाटनको एक दिनअघि मात्र निर्देशक केन्तारो कोबायाशीलाई बर्खास्त गरेको हो।