सिटीका लागि रियाद महरेजले पहिला हाफमा फ्रि किकमार्फत् गोल गरेका थिए। त्यस्तै, दास्रो हाफमा युवा खेलाडी साम एडोजीले एक गोल थप्दै दुई गोलको अग्रता बनाएका थिए।
शका केही स्थानमा आज हल्का वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको विवरण अनुसार बुधबार तराईका केही जिल्लामा हल्का वर्षाको सम्भवावना छ।
भारतको उत्तरप्रदेशस्थित बाराबंकीमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ। बाराबंकीको रामस्नेही घाट कोतवाली इलाकामा भएको दुर्घटनामा १८ जनाले ज्यान गुमाएका हुन्।
डिएम अध्ययनरत एक चिकित्सकलाई गाली गलौज एवं धम्की दिएको आरोप लागेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका लेखा प्रमुख कमल रायमाझीलाई कारबाही गरिएको छ।
बाइडेन प्रशासनले केही आप्रवासी परिवारहरूलाई देश निकाला गर्ने भएको छ। गैरकानुनी रूपमा मेक्सिकोको सीमा पार गरेर आएकाहरूलाई तीब्र देशनिकाला सूचारु गर्न लागिएको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ।
सहअध्यक्ष पौडेलले विभिन्न जिल्लामा गएर हब कोअपरेटिभको प्रचारप्रसार गरेर व्यक्तिगत स्वार्थमा काम गरिरहेका छन्। सरकारी संस्थाको जिम्मेवार पदाधिकारी भएर स्वार्थ बाझिने काम गर्नु हुँदैन। पदीय दायित्व बिर्सिएर व्यक्तिगत स्वार्थमा लाग्नु...
अस्ट्रेलियन ब्रान्डको ‘बिम मिल्क पाउडर’ नेपाली बजारमा उपलब्ध हुन थालेको छ। अस्फेक्स पार्टी लिमिटेड अस्ट्रेलियाको उत्पादन बिम (बिग आईल्यान्ड मिल्क) डाक्टर साथी हेल्थ केयर प्रालिले नेपाल भित्र्याएको हो। डाक्टर साथी...
मिटिङ सम्पादक आफैंले चलाइरहेका थिए। म उनी बसेको ठाउँभन्दा परको छेउको कुनामा थिएँ। त्यतिबेला समाचारको विषयवस्तुमा अश्वेत व्यक्तिहरुको उपस्थिति विरलै हुन्थ्यो। त्यो मिटिङमा म मात्र एक अश्वेत व्यक्ति थिएँ।