शनिबार, असोज १७, २०८३

बादरको ग्याङ फाइट हुँदा थाइल्यान्डमा ट्राफिक जाम

थाइल्यान्डमा बादरको ग्याङ फाइट परेको भिडियो सार्वजनिक भएको छ। लकडाउनको बेला भोकाएका बादरहरू मुख्य सडकमा जम्मा हुँदा एकआपसमा ग्याङ फाइट परेको हो। 
 |  बुधबार, साउन १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन १३, २०७८

काठमाडौं- थाइल्यान्डमा बादरको ग्याङ फाइट परेको भिडियो सार्वजनिक भएको छ। लकडाउनको बेला भोकाएका बादरहरू मुख्य सडकमा जम्मा हुँदा एकआपसमा ग्याङ फाइट परेको हो। 

यो घटना थाइल्याण्डको चर्चित पर्यटकीय क्षेत्र लोपबुरीको रहेको बताइएको छ। यस ‘ग्याङ फाइट’ का दौरान बाँदरहरूको आवाज निकै ठूलो आएको थियो। जसले मानिसहरू डराएर गाडीभित्र नै लुकेका थिए।

यो सहर बुद्धको प्राचिन मन्दिरहरूका लागि चर्चित छ। सडकमा सयौ बादरको भीडजम्मा भएपछि ट्राफिक जाम भएको थियो। 

सयौ संख्यामा रहेका बादरको फाइट १ घण्टाभदा बढी समय चलेको थियो।

बादरको लडाई परिरहेको भिडियो बनाएका हुन खुन इतिफाटले। उनी घरको तेस्रो तलामा सफाई गरिरहँदा बादरको कोलाहल सुनेका थिए। उनले पछि बादरहरूको लडाईको फोटो भिडियो खिचेका हुन्। एजेन्सी

प्रकाशित: Jul 28, 2021| 07:14 बुधबार, साउन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।