महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीमा रहेको घर भत्काउन सुरु गरिएको छ। देवकोटाको घर सरकारले किनेर नेपाल प्रज्ञा प्रतिष्ठानले संग्रहालय बनाउन लागेको हो।
राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले नागढुंगा सुरुङमार्गमा परेर विस्थापित भएका स्थानीयहरुलाई उनीहरुको मागअनुसार व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सीटीईभीटीले डिप्लोमा तह सेमेस्टर प्रणाली अन्तर्गतका नियमित, आंशिक परीक्षा र विशेष प्राविधिक शिक्षा छात्रवृत्तितर्फको परीक्षा तालिका सार्वजनिक गरेको छ।