बिहीबार, जेठ २१, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन साउन २७ गतेका लागि आह्वान

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन साउन २७ गतेका लागि आह्वान

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक आह्वान गरेका छन्।
 |  बिहीबार, साउन २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २१, २०७८
National life
Shivam cement

बुटवल– लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक आह्वान गरेका छन्। साउन २७ दिनको १ बजे प्रदेश प्रमुखबाट प्रदेशसभाको विशेष अधिवेसन आह्वान भएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए।  

नेपालको संविधानको धारा १८३ को उपधारा ३ बमोजिम प्रदेश प्रमुखबाट अधिवेशन आह्वान भएको पुनद्वारा जारी सूचनामा उल्लेख छ। लुम्बिनी प्रदेशका विपक्षी दलहरुले तेस्रो पटक मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। 

अविश्वासको प्रस्तावमाथि छलफल गर्न उनीहरुले विशेष अधिवेशन बोलाउन प्रदेश प्रमुख समक्ष समावेदन दिएका थिए। 

प्रकाशित: Aug 05, 2021| 17:30 बिहीबार, साउन २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।