आइतबार, असोज १८, २०८३

शान्ति श्रीले गाइन् ‘यो तीजमा फिलिली नाचम्ला’

गायिका शान्ति श्री परियारको स्वरमा ‘यो तीजमा फिलिली नाचम्ला’ तीज गीत सार्वजनिक भएको छ।
 |  बिहीबार, साउन २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २१, २०७८

काठमाडौं- गायिका शान्ति श्री परियारको स्वरमा ‘यो तीजमा फिलिली नाचम्ला’ तीज गीत सार्वजनिक भएको छ। डीपी दाहाल ‘परिश्रमी’ को शब्द र पुरुषोत्तम न्यौपानेको संगीतमा नेपाली नारीहरुको महान पर्व तीजको अवसर पारेर यो गीत सार्वजनिक भएको हो। 

मारुनी डिजिटलमा रेकर्डिङ भएको गीतको संगीत संयोजन केशव बडुले गरेका छन् भने कुमार रानाले मिक्सिङ गरेका हुन्।

डिलाइटेड नेपाल युट्युब च्यानलमार्फत् सार्वजनिक भएको गीतको म्युजिक भिडियोमा चर्चित कलाकार अञ्जली अधिकारी, रमा थपलिया र नयन डिसीलाई फिचरिङ गराइएको छ। म्युजिक भिडियोको निर्देशन स्मृति तिमिल्सिना ‘गुरुआमा’ ले गरेकी हुन्। 

राम शरण उप्रेतीले छायांकन गरेको म्युजिक भिडियोको सम्पादन प्रकाश धमलाले गरेका छन्।


प्रकाशित: Aug 05, 2021| 15:58 बिहीबार, साउन २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।