आइतबार, असोज १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मास्क अभियान : सबैको सहयोगले मात्र कोभिड रोकथाम हुन्छ- प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले सबैको साझा प्रयासले मात्र कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सकिने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन २३, २०७८

म सर्वज्ञानी हुँ भन्ने प्रवृत्तिले पार्टीभित्र समस्या भयो- माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूले पार्टीभित्र देखिएको समस्या समाधान गर्न चाहिरहेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन २३, २०७८

त्रिविका परीक्षा स्थगित हुँदैनन्- परीक्षा नियन्त्रक जोशी

त्रिभुवन विश्वविद्यालयमा जारी परीक्षणा स्थगित नहुने भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन २३, २०७८

टोक्यो ओलम्पिकमा भारतलाई पहिलो स्वर्ण पदक

टोक्यो ओलम्पिक २०२० मा भारतले पहिलो स्वर्ण पदक हासिल गरेको छ। जेविलिन थ्रो मा नीरज चोपडाले भारतलाई पहिलो स्वर्ण पदक जिताएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, साउन २३, २०७८

एनआरएनए बेलायतको अध्यक्षमा गाहामगर विजयी

गैरआवसीय नेपाली संघ बेलायतको अध्यक्षमा प्रेम गाहामगर विजयी भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन २३, २०७८

आज ३ हजार २१८ जनामा कोरोना पुष्टि, १९ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार २१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन २३, २०७८

लुम्बिनी : सत्ता टिकाउन अदालतको साथ खोज्दै एमाले, अविश्वास प्रस्तावबाटै सरकार ढाल्ने विपक्षीको दाउ

सत्ता जोगाउनकै लागि एमालेका प्रमुख सचेतक भूमिश्वर ढकाललगायतले दाङ पुगेर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलसमेतको मिलेमतोमा मुख्यमन्त्री निवासमा सांसद विमला कुमारी वलीलाई बन्धक बनाइउको थियो। एमालेले विमलालाई ५ दिन बन्धक बनाएपनि...
नेपाल समय संवाददाता | शनिबार, साउन २३, २०७८

दार्चुलामा बढ्न थाले स्क्रबटाइफसका बिरामी

जिल्लामा स्क्रबटाइफसका बिरामी बढ्दै गएका छन्। यही साउन दोस्रो सातादेखि हालसम्म ८ जनामा स्क्रबटाइफस देखिएको जिल्ला अस्पतालले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन २३, २०७८

एसईईको नतिजा सार्वजनिक, यस्तो छ हेर्ने तरिका

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् रिजल्ट
नेपाल समय संवाददाता | शनिबार, साउन २३, २०७८

भूमिहीनलाई जग्गाको स्वामित्व दिन सरकार तयार छ- गृहमन्त्री खाँण

सरकारले विघटित भूमिसम्बन्धी आयोगमा देखिएको प्रक्रियागत, कानूनी र प्राविधिक कमीकमजोरी हटाई सबैलाई समेट्ने गरी आयोग गठन गरी भूमिहीनलाई जग्गाको स्वामित्व प्रदान गर्न गम्भीरतापूूर्वक गृहकार्य गरिरहेको जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन २३, २०७८

यस्तो छ, बदलिएको पारस–पथ

बुधबार मात्र खेल जीवन अन्त्य गरेका पारसकै शब्द सापटी लिएर भन्ने हो भने उनले अब करिअरका रूपमा कुन पेसा अंगाल्लान्? पारसले भनिरहेको ‘अबको करिअर’ के त? चासो सर्वत्र छ। सबैको...
नेपाल समय संवाददाता | शनिबार, साउन २३, २०७८

कक्षा १२ को परीक्षा स्थगित गर्ने बोर्डको निर्णय

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन २३, २०७८

भेरी अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारत दुई कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन २३, २०७८

प्रेममा जात तगारो बन्दा संसार त्यागिन् सिर्जनाले

प्रहरीमा उजुरीपछि नेपाली सेनामा कार्यरत सुमन क्षेत्रीले सिर्जना सुनारलाई विवाह गरेका थिए। विवाह गरेपनि सुमनले घर भने लगेनन्। बुटवल कोठाभाडामा राखेका उनले टाढिनका लागि शारीरिक र मानसिक यातना दिएको मृतक...
नेपाल समय संवाददाता | शनिबार, साउन २३, २०७८

प्रचण्ड र उर्जामन्त्री भुसालसहितको टोली मनाङमा

बाढीपहिराले पुर्‍याएको क्षति निरीक्षणका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल शनिबार मनाङ पुगेका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन २३, २०७८

बाढीको क्षति अवलोकन गर्न प्रचण्ड र ऊर्जामन्त्री भुसालसहितको टोली मनाङमा

बाढीपहिराले पुर्‍याएको क्षति निरीक्षणका लागि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाल शनिबार हिमाली जिल्ला मनाङ पुगेका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन २३, २०७८

एसईईको नतिजा आज सार्वजनिक हुने

सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा साउन २३ गतेसम्म सार्वजनिक गर्ने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन २३, २०७८

त्रिभुवन विश्वविद्यालयले सञ्चालनमा रहेका परीक्षा स्थगित नगर्ने

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले तत्काल कुनै पनि परीक्षा स्थगित नगर्ने जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन २३, २०७८

प्रधानमन्त्री देउवालाई भेटेर गगनसहितका नेताहरूले के भने?

‘सरकार सञ्चालनका विषयमा मात्र होइन, महाधिवेशनका सम्बन्धमा पनि म सबैसँग सल्लाह गरेर अघि बढ्ने हो’, प्रधानमन्त्री निवास बालुवाटार पुगेका कांग्रेस नेताहरूसँग कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भने, ‘अहिले सरकार...
नेपाल समय संवाददाता | शनिबार, साउन २३, २०७८

साथीका प्रेमपत्र लेख्दा लेख्दै साहित्यकार बनेका मालिका केशरी

तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका वडा नम्बर–८ स्थित गणपतिमा रहेको गाउँ फर्कोदय माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्दा प्रकाशकुमार श्रेष्ठलाई साथीभाइले प्रेमपत्र लेख्न लगाउँथे।
नेपाल समय संवाददाता | शनिबार, साउन २३, २०७८