गत फागुन २३ गते सर्वोच्च अदालतले तत्कालिन नेकपाबाट एमाले र माओवादीलाई पूर्ववत् अवस्थामा फर्काइदिएपछि न मिल्न सक्ने न छुट्टिन सक्ने स्थितिबाट गुज्रिएको एमाले बुधबार औपचारिक रुपमै विभाजित भएको हो।
प्रवक्ता ज्ञवालीले नेकपा एमाले आफ्नो उद्देश्यमा प्रष्ट भएको र माधव नेपाललगायतका नेताहरू एमालेको आवरणमा नेपाली कांग्रेसलाई सहयोग गर्दै आईरहेकाले नयाँ दल खोल्नु वा पार्टी भित्रै बस्नुलै कुनै अर्थ नराख्ने उनको...
रायमाझी राजालाई मानेर अघि बढ्नुपर्छ भन्ने पक्षमा थिए। उनकै कारण २०१७ सालपछि कम्युनिस्ट पार्टी पहिलो पटक विभाजन भयो। उति बेला राजा महेन्द्रको कदमलाई समर्थन गर्ने या नगर्ने भन्ने विषयमा विवाद...
लामो रस्साकस्सीपछि एमाले बुधबारदेखि औपचारिक रुपमा विभाजित भएपछि प्रदेश १ मा सरकार ढल्ने भएको छ। नेकपा एमाले नेता शेरधन राईले नेतृत्व गरेको सरकार संकटमा परेको छ।
भाग्यशाली नेपालीले अर्को नयाँ र समाजवादी एमाले नामको पार्टी पाएका छन्। यसै पनि नेपालमा कसैले राजनीतिक दल ठूला र बलिया बनाए भनेर उत्साहित बन्न आवश्यक छैन। किनकि उनीहरूले दलभन्दा झन्...
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले जारी गरेको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ जारी भएकै दिन दुई नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन्।
प्रस्तावित एमाले (समाजवादी) दल दर्ता भएपछि सरकारमा जाने भएको छ। आज बुधबार निर्वाचन आयोगमा दल दर्ताका लागि आवेदन दिएपछि उक्त पार्टीका नेता राजेन्द्र पाण्डेले दल दर्ता स्वीकृत भएपछि पार्टी सरकारमा...
नेपालमा पछिल्लो २४ घण्टामा थप ३४०३ जनामा कोरोना भाइरस संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार १६८३८ जनामा परीक्षण गर्दा ३४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले नेकपाभित्रको अन्तरसंघर्षकै कारण प्रतिनिधिसभा विघटन गर्नुपरेको बताएका छन्।